मुख्य समाचार

साउदी अरबले आगामी बिहीबारदेखि लकडाउन खुकुलो बनाउने

साउदी अरब, १३ जेठ । साउदी अरबमा आगामी बिहीबारदेखि लकडाउन खुकुलो बनाउने निर्णय गरिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार मक्का शहर छाडेर पूरै देशमा कर्फ्यू हटाइने भएको छ । यद्यपि, मक्कामा कर्फ्यू हटाउने निर्णय जुन २१ बाट लागू हुने >>>

मुख्य समाचार

संस्कृत अन्ततः अनिवार्य गर्दै, आदिवासी जनजातिको पढाईमा रोक लाग्ने (भिडियो सहित)

२६ मे २०२० । भाषा तथा संस्कृतविद अमृत योन्जन तामाङले संस्कृत भाषालाई अन्ततः अनिवार्य गर्दै, आदिवासी जनजाति, थारु, मधेसी विद्यार्थीहरुको पढाईमा रोक लागाउने षडयन्त्र शुरु भएको संकेत गर्नुभएको छ । नेपालीसमाचार संगको भिडियो सवादमा तामाङले उक्त कुरा बताउनु भएको हो >>>

प्रवास/स्थानीय

जनप्रतिनिधि हुनु त यस्तो पो !

चितवन । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले भारतीय सीमानामा अलपत्र परेका नगरवासीलाई उद्धार गर्नेक्रम जारी राखेका छन् । आफ्ना नागरिक लिन उनी बस लिएर सीमानासम्म आफै पुगेका थिए । उनका अनुसार तीमध्ये सोमबार १५ जना र अघिल्लो साता नौजना ल्याएर >>>

प्रवास/स्थानीय

सप्तरीमा सडक दुर्घटना, दुईको मृत्यु

सप्तरी । सप्तरीको खड्क नगरपालिका–६ चकुवामा ट्र्याक्टर दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको नम्बर नभएको (कृषिबाट अनुदान प्राप्त) पावर ट्रिलरको ट्र्याक्टर सोमबार साँझैं आफैँ अनियन्त्रित भई पल्टिँदा सोही ट्र्याक्टरमा सवार स्थानीयवासी ७५ वर्षीय >>>

प्रवास/स्थानीय

धनकुटा उद्योग बाणिज्य संघद्वारा टायम कार्डको पालना गर्न आव्हान

धनकुटा १३ जेष्ठ, लक डाउनका सयममा दैनिक उपभोग्य तथा अत्यावाश्यक समाग्रीहरु खरिद तथा विक्रि गर्न तोकिएको टायम कार्ड पूर्ण रुपमा पालना गर्न धनकुटा उद्योग बाणिज्य संघले आज विज्ञप्ती प्रकाशित गरी सवैलाई आव्हन गरेको छ । लकडाउनलाई प्रभावकारी बनाउन धनकुटामा टायम >>>

मुख्य समाचार

राष्ट्र बैकद्धारा मौद्रिक नीतिको समिक्षा प्रस्तुत, चैतसम्म २२ वटा संस्थालाई बिद्युतीय कारोवारको लागि अनुमती

काठमाडौ, जेठ १३ । नेपाल राष्ट्र बैंकले आज मंगलबार चालुु आर्थिक बर्षको तेस्रो त्रैमासिक मौद्रिक नीतिको समिक्षा प्रस्तुत गरेको छ । उक्त समिक्षा मार्फत राष्ट्र बंैकले कोभिड—१९ महामारीबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न सहयोग पुग्ने गरी तरलता व्यवस्थापन गर्दै ब्याजदरलाई उपयुक्तस्तरमा >>>

मुख्य समाचार

मकाउ क्यासिनोका बादशाह स्टान्लेको निधन

हङकङ, जेठ १३ गते।चीनमा आधुनिक क्यासिनाका पिता भनेर चिनिने मकाउका क्यासिनो बादशाह स्टान्ले हो को मंगलबार हङकङमा निधन भएको छ । उहाँ ९८ वर्षका हुनुहुन्थ्यो । अर्बपति क्यासिनो लगानीकर्ता स्टान्लेको मकाउका क्यासिनोमा झण्डै चार दशक एकछत्र साम्राज्य थियो । उहाँले >>>

मुख्य समाचार

थपिए ९० संक्रमित,कुल संक्रमित संख्या ७७२ पुग्यो

काठमाडौं, जेठ १३ गते । पछिल्लो परीक्षणमा कोरोन संक्रमितको संख्या ९० पुगेको छ । यो अनुसार कुल संक्रमित संख्या ७७२ पुगेको छ । सो कुराको जानकारी स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिनु भएको हो । ११ >>>

1 2 3 4 5 532