आदिवासी

आदिवासी जनजाति महासंघ युकेको बुझबुझारथ सम्पन्न

अल्डरसट,
गत ६ जुलाई २०२४ का दिन नेपाल आदिवासी जनजाति महासंघ युकेको नयाँ नेतृत्वलाई निवर्तमान समितिबाट हस्तान्तरण सम्पन्न भएको छ ।

अल्डरसटको एक रेष्टुरेष्टमा भेट भई हरहिसाब र खातापाता सम्पूर्ण हस्तान्त्रण गरिएको हो । निबर्तमान अध्यक्ष कर्म पहाडी शेर्पा र निवर्तमान महासचिव विमला सेनेले नवनिर्वाचित अध्यक्ष रि. मे योगेश कोयी र महासचिव खिम दुरालाई हस्तान्त्रण सम्पन्न भयो ।

यहि अगष्टमा आयोजना हुने विश्व आदिवासी दिवसको बारेमा पनि छलफल र बहस भयो । यस बर्षपनि अल्डसटमै दिवस मनाउने जानकारी दिएको छ ।

Related Articles

Back to top button