अन्य थप >>

डाक्टर भन्छन् : कोरोना संक्रमण हुँदा स्वाद/गन्ध थाहा नपाउने लक्षण देखिनु राम्रो

९ मंसिर २०७७, मंगलवार १०:३३ नेपाली समाचार 0

स्वाद र बास्ना/गन्ध थाहा नपाउनु पनि कोरोना संक्रमणका मुख्य लक्षणमा पर्छन्। तर भारतका डाक्टरले कोरोना संक्रमितमा यस्ता लक्षण देखिनु सुखद संकेत भएको बताएका छन्। कारण यस्ता लक्षण देखिने कोरोना संक्रमित गम्भीर बिरामी पर्ने खतरा निकै कम हुन्छ। जुन कोरोना संक्रमितमा यस्ता लक्षण देखिन्छन्, तिनको श्वासप्रश्वास >>>

अन्य थप >>

राष्ट्रिय कविता महोत्सव मंसिर २९ मा

६ मंसिर २०७७, शनिबार १०:४९ नेपाली समाचार 0

काठमाडौं, मंसिर ६/नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही मंसिर २९ गते काठमाडौँमा आयोजना गर्ने भएको छ। प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै आएको उक्त प्रतियोगितात्मक महोत्सव कोभिड–१९ का कारण स्थगन गरिएको थियो। प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा डा हेमनाथ पौडेलले >>>

अन्य थप >>

बिरालोको ‘म्याउँ’ ट्रान्सलेट गर्ने एपको विकास, बिरालोसँग सन्चार गर्न सहज हुनेछ

४ मंसिर २०७७, बिहीबार १३:१६ नेपाली समाचार 0

एजेन्सी/बिरालोको आवाज ‘म्याउँ’ ट्रान्सलेट गर्ने एपको विकास भएको छ। अमेजन एलेक्सा कम्पनीका इन्जिनियरले ‘म्याउँटक’ एपको विकास गरेका हुन्। म्याउँटकले बिरालोको आवाजलाई रेकर्ड गरेर बिरालोले के भन्न खोजेको त्यसलाई पत्ता लगाउन मद्दत गर्ने बताइएको छ। हालसम्म १३ वटा वाक्याँश मात्र यस एपमा समावेश छ। जहाँ बिरालोका >>>

साहित्य

नेपाली साहित्यले राष्ट्रियतालाई बलियो बनाएको छ – राजदूत सुवेदी

३० कार्तिक २०७७, आईतवार २२:४५ नेसा संवाददाता 0

१५ नोभेम्बर, लन्डन (यूके), नेपालीहरू संसारभर फैलिएर बसे पनि साहित्यका कारण जोडिएको बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले बताएका छन् । उनले नेपाली राष्ट्रियता कायम गर्दै भावनात्मक एकतामा बाँध्न साहित्य, भाषा र सँस्कृतिले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् । लन्डनस्थित नेपाली दूतावासले >>>

अन्य थप >>

मातृकाप्रसाद कोइरालाको ‘कोशीको कथा’ पुनः प्रकाशित

२५ कार्तिक २०७७, मंगलवार ११:५६ नेपाली समाचार 0

काठमाडौं, कार्तिक २५/पब्लिकेसन्स् नेपालयले आफ्नो क्लासिक्स् शृंखला अन्तर्गत् २०२० मा प्रकाशित मातृकाप्रसाद कोइरालाको निबन्ध संग्रह ‘कोशीको कथा’ लाई नयाँ कलेबरमा प्रकाशित गरेको छ। प्रतिभा पुरस्कार प्रतिष्ठान, विराटनगरले वि सं २०४६ मा प्रथम पटक प्रकाशित गरेको यो पुस्तक लामो समयदेखि बजारमा उपलब्ध थिएन। ‘यो किताब केही >>>

अन्य थप >>

कात्तिक २५ गते मंगलबारको राशिफल

२४ कार्तिक २०७७, सोमबार २१:१३ नेपाली समाचार 0

आज श्री शाके १९४२ बि.स.२०७७ साल कार्तिक २५ गते मंगलबार इश्वी सन २०२० नोभेम्वर १० तारीख कार्तिक कृष्णपक्ष दशमी तिथी पूर्वफाल्गुनी नक्षत्र ऐन्द्र योग वणिज करण चन्द्रमां सिंह राशिमा आनन्दादि योगमा धु्रम योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु फाल्गुनन्द जयन्ती (ज्यो.प.सरोज घिमिरे) मेष राशि >>>

NRN Special

एनआरएनएद्वारा १ करोड २० लाखको स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

२२ कार्तिक २०७७, शनिबार ०६:०० नेसा संवाददाता 0

काठमाडौं । ६ नोभेम्बर २०२० । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार पिस एन्टी जिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करिब एक करोड रुपैयाँ मूल्य पर्ने उक्त एन्टी जेन एनआरएनए उपाध्यक्ष डा. बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई शुक्रबार हस्तान्तरण गर्नुभएको >>>

नया प्रविधि

चिनियाँ फोन शाओमीले एप्पललाई पछि पार्यो

१६ कार्तिक २०७७, आईतवार ०३:४५ नेसा संवाददाता 0

काठमाडौं । इन्टरनेशनल डाटा कर्पोरेसनले चालु वर्ष सन् २०२० को तेश्रो त्रैमासिक अवधिमा विश्व बजारमा बिक्री भएका स्मार्टफोनसँग सम्बन्धित रिपोर्ट सार्वजनिक गरेको छ । जुलाई देखि सेप्टेम्बर सम्मको अवधिमा सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्ने कम्पनीको पहिलो स्थानमा सामसुङले पहिलो स्थान कायमै राखेको छ । विश्वकै >>>

अन्य थप >>

इन्स्टाग्रामबाट अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने

१४ कार्तिक २०७७, शुक्रबार १९:११ नेपाली समाचार 0

वासिंटन, फोटोहरु राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने भएको छ। यसअघि एक घण्टा मात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकामा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने व्यवस्था गर्न लागिएको सो कम्पनीले घोषणा गरेको छ। थप गर्न लागिएको सेवा इन्स्टाग्रामका सबै >>>

महत्वपूर्ण दस्तावेजहरु

जनगणना राजनीति र विज्ञानको सम्मिश्रण हो: यस्तो छ जनगणनाको प्रश्न फाराम pdf फाइलमा

९ कार्तिक २०७७, आईतवार ०४:५० नेसा संवाददाता 0

गत २४ अक्टोबर २०२० का दिन एक अन्तरक्रिया कार्यक्रममा प्रोफेसर योगेन्द्र बहादुर गुरुङले जनगणना राजनीति र विज्ञानको सम्मिश्रण हो भन्नु भयो । ग्लोबल नेटवर्कको नियमित श्रृंखलामा प्रोफेसर गुरुङले आउदो जनगणनाको तयारीको बारेमा जानकारी दिनुभएको हो । सहभागीहरुले जनगणनामा सहि तथ्याङ्क नआउने गरेको भन्ने सहभागीहरुको प्रश्नको >>>

नया प्रविधि

याहूको इमेलग्रुप बन्द हुने तर इमेल लगायतका सबै सेवा निरन्तर हुन्छ

५ कार्तिक २०७७, बुधबार १६:०२ नेसा संवाददाता 0

याहू । २१ नोभेम्बर २०२० । इन्टरनेट क्षेत्रको एक अगुवा कम्पनी याहूले आफूले उपलब्ध गराउदै आएको ग्रुप सेवा आउदो १५ डिसेम्बरबाट बन्द गर्ने जनाएको छ । इमेलग्रुप भन्नाले धेरैजनाको इमेल एकै ठाँउमा राखेर कुनैपनि कुरा पोष्ट गर्ने सुविधा हो । याहूले उक्त ग्रुप सेवा मात्र >>>

अन्य थप >>

असोज ३० गतेको राशिफल

२९ आश्विन २०७७, बिहीबार २३:०९ नेपाली समाचार 0

आज श्री शाके १९४२ बि.स.२०७७ साल असोज ३० गते शुक्रबार इश्वी सन २०२० अक्टोबर १६ तारीख अधिक आश्विन कृष्णपक्ष औंसी तिथी हस्ता नक्षत्र ऐन्द्र योग चतुष्पद करण चन्द्रंमा कन्या राशिमा आनन्दादि योगमा अमुत योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु दर्शश्राद्ध , हलो तथा निशि >>>

अन्य थप >>

कोरोनाविरुद्ध किन प्रभावकारी छ गुर्जो ?

२८ आश्विन २०७७, बुधबार २१:५५ नेपाली समाचार 0

काठमाडौँ ।विश्व कोरोना भाइरस (कोभिड–१९) का कारण अस्तव्यस्त छ । कोभिड संक्रमणको दर पनि बढ्दै गएको छ । विश्वभरका वैज्ञानिकहरु यसको औषधि र भ्याक्सिनको खोजिमा छन् । तर अहिले सम्म कुनै तात्विक परिणाम आउन सकेको छैन । त्यसैले कोरोना संक्रमणबाट बँच्नको लागि रोग प्रतिरोधात्मक क्षमताको >>>

NRN Special

दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलनको २४ बुँदे निष्कर्ष

२७ आश्विन २०७७, मंगलवार ०५:५३ नेसा संवाददाता 0

लण्डन । गैरआवासीय नेपाली संघको तीन दिने दोस्रो विश्व ज्ञान सम्मेलन आइतबार सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट संचालित सम्मेलन (अक्टोबर ९-११, २०२०) को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। सम्मेलनमा ४ वटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्र रहेका थिए । >>>

NRN Special

दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन आज शुक्रबारदेखि

२३ आश्विन २०७७, शुक्रबार ०४:५१ नेसा संवाददाता 0

काठमाडौं । ९ अक्टोबर २०२० । गैरआवासीय नेपाली संघको आयोजनामा आज शुक्रबारदेखि दोस्रो विश्वज्ञान सम्मेलन हुने भएको छ । विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन संघले दुई वर्षअघि विश्व ज्ञान सम्मेलन आयोजना गर्दै आएकौ >>>

1 2 3 34