चुट्किला

मिश्रीत चुटकिलाहरु: हल्का रमाईलो

इतिहास विषय पढाउने शिक्षकले एक विद्यार्थीलाई प्रश्न सोधे ।
शिक्षक : भन त हर्के नाला पानीको लडाँईमा बलभद्र कुँवर कसरी लडेका थिए ?
हर्के: नाला पानीको युद्धमा नाला फुटेर पानी बाहिर निस्किएको हुँदा चिप्लिएर लडेका थिए सर ।

दुईजना कर्मचारी कुरा गर्दै
पहिलो : आज गुड फ्राईडे कसरी मनाउने योजना छ त ?
दोश्रो : घरमा जान्छु..अस्तिको एक प्याक बाँकी नै छ…त्यहि मासुको भुटुवासँग…दिएर मनाउनु पर्ला । अनि तिम्रो नि ?
पहिलो : म त घर गएर मेरो सालीको कट्टु फुकाल्छु ।
दोश्रो : हँ ! किन …?
पहिलो : मैले बिहान हतार-हतारमा सालीको कट्टु लगाएर आएछु ।

हर्के र बिर्खे
हर्के : मेरो छोरा एकदम बदमाश भएको छ आजकाल
बिर्खे : किन के गर्‍यो र ?
हर्के : मेरो सेक्रेटरी लाई प्रेग्नेन्ट बनाइ दियो
बिर्खे : अनी तेरो छोरा त भर्खर आठ बर्षा पुग्यो होइन.कसरी यस्तो भयो ?
हर्के : मेरो कन्डम म प्वाल पारीदिएछ नि

शिक्षिका : यस्तो चिजको नाम भन जुन तिमि देख्न सक्छौ तर छुन सक्दैनौ
विद्यार्थी : मिस तपाईको वुवु ।

स्कुलमा मास्टरले हर्केलाई सोधेछ
मास्टर : हर्के बिक्रम सम्बत १८०० सालको मानिसहरुको बारेमा केही भन
हर्के : तिनीहरु सबै मरिसक्यो

एउटा डक्टर को गल्फ्रेन्डले बच्चा जन्माएछ उनिहरुको बिहेअघी। अब डक्टर के गरउ के गरौ, भयो अनी उस्ले दिमाख लगायो र उस्को गल्फ्रेन्ड लाई भन्यो । मेरो मा अप्रेसन गर्नुको लागि एक्जना मान्छे आउँदैछ उस्लाई भनी दिन्छु यो तपाईंको पेट भित्रबाट निक्लेको हो चमत्कार भयो भनेर, अनी बच्चा उसलाई दिनु पर्छ । केही बेर पछी प्लान गरे अनुसार
डक्टर : चमत्कार भो चमत्कार भो तपाईं को पेटभित्रबाट त बच्चा निक्लियो ।
बिरामी : अचम्म मान्दै भच्चा लिएर गयो । एकै चोटि १५ बर्ष पछी उसले कुरा निकाल्यो ।
त्यो मनिष : छोरा म तलाई आज एउटा सत्य कुरा भन्छु सुन,
छोरा : हुन्छ भन्नुस्,
बुवा :- सुन छोरा सत्य कुरा के भने म तेरो बुवा होइन,
छोरा : नाइ नाइ तपाईं नै हो मेरो बुवा,
बुवा:- सुन्न छोरा म तेरो बुवा होइन, म तेरो आमा हो, त्यो पल्लो पटी को चामल दोकाने हो तेरो बुवा ।

एउटी महिला पुलिस चौकीमा ।
महिला : हेर्नुस न मेरो श्रीमान आलु किनेर ल्याउछु भनेर जानु भको तीन दिन भयो अझै फर्केर आउनु भको छैन ।
प्रहरी : ओहो आलु नै किन पर्खिनुभएको त आलु को सट्टा अरु कुनै तरकारी पकाये हुँदैन ?

रमाइला चुटकिलाहरु

गलत साप

जड्याहा(फोनबाट) : पुलिस भाई सइ सा’प हुनुहुन्छ ?
प्रहरीः हुनुहुन्न ।
जड्याहाः उसो भए गलत सा’प हुनुहुन्छ त ?
प्रहरीः चौकीमा पनि कही गलत सा’प हुन्छ, तपाई को बोल्नुभएको ?
जड्याहाः असइ सा’प भनेको गलत सा’प हैन । उहाँ हुनुहुन्न ? हि हि हि ।

************
एउटा मास्टर संधै आफ्ना बिधार्थीले ल्याएको खाजा खाइदीँदो रहेछ | एकदिन फेरी एउटा बिधार्थीको खाजा खाइदिएछ अनि भनेछ,

‘घरमा गएर सरले खाजा खाइदियो भनेर त भन्ने गरेका त छैनौ होला नि?’
बिधार्थीले भनेछन, ‘छैनम सर, सोधे भने सप्पै खाजा बहुला कुकुरले खाइदियो भन्दिन्छौँ |’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button