मनोरञ्जन

मोहन आलेको लाहुरेको छोरो सार्वजानिक

काठमाडौं, ५ जुलाई २०२४ का दिन लाहुरेको छोरो सार्वजानिक भएको छ ।

नेपाली गीत संगीतको कोसेलीहरु बजारमा हामीले धेरै सुन्न र हेर्न पएका छौ । गितको बिधाहरु पनि धेरै छन जस्तै– लोक, पप आधुनिक, चलचित्र, स्वदेशगान, लोक आधुनिक, लोक पप, दोहोरी, जुहारि हिप पप आदि ।

यस्तै क्रममा एउटा नयाँ कोसेली लोकपप सैलिमा “लाहुरेको छोरो“ हालसालै SIMIKLUNG DARPAN बाट सार्वजानिक भएको छ ।

लाहुरेको छोराछोरिको भावनालाई समेटेर तयार परिएको यो गित मोहन आलेले बजारमा ल्याएका हुन ।

उक्त गितको शब्द र सङ्गीत मोहन आलेको रहेको छ साथै स्वर पनि मोहन आले र दिपा सुहाङको रहेको छ । माहाराज थापाको एरेन्ज रहेको छ भने रेकर्ड कुशल थापा र मिक्सिङ देबेश राईले गरेका हुन् ।

उक्त गितको भिडियो तर्फ रुबेन परियारको निर्देशन र कोरियोग्राफी प्रिया कार्की र सुजल लिम्बूले गरेका छन भने नृत्यमा सुजल लिम्बू, लिजा साप्कोटा, डिना लिम्बू, प्रिया कार्की, प्रज्वल राई, रुबेन परियार रहेका छन साथै लाहुरेको भुमिकामा चाहि प्रेम चाम्लिङले गरेका छन । भिडियोका कलाकारहरुको मेकअप चाहि महेश सिग्देल र क्यामेरा/डोरोन/इडिटिङ/कलरिङ चाहि शिर कुमार सङ्पाङले गर्नुभएको छ ।

बुबा बल बहादुर आले र आमा स्वर्गीय पुर्ण माया मगर प्रति समर्पित गर्दै मोहन आलेले बजारमा ल्याएको यो गितले सबै स्रोताहरुको मन जित्न सफल हुन्छ भन्ने अपेक्ष गरिएको छ ।

हेर्नुहोस तलको लिंकमा भिडियोः

Related Articles

Back to top button