मुख्य समाचार

लिम्बु बारे भ्रम फैलाउने पुस्तक वितरण बन्द गर्न माग

January 21, 2018 सम्पादक 0

अमित थेवे, धरान, ७ माघ, लिम्बु समुदायबारे भ्रम पैmलाउने गरी लेखिएको पाठ्यपुस्तकको बिक्रीवितरणमा रोक लगाउन लिम्बु विद्यार्थी मञ्चले माग गरेको छ । समुदायलाई आघात पुगेको भन्दै मञ्चले माध्यमिक तहमा पठनपाठन हुने एक पुस्तकमाथि रोक लगाउन माग गरेको हो । आइतबार >>>

मुख्य समाचार

“महिला आत्मनिर्भरताका लागि पर्वतारोहण” नाराका साथ ३ महिला पर्वतारोही सगरमाथा चढ्दै

January 19, 2018 Mohan Rai 0

काठमाडौं । “महिला आत्मनिर्भरताका लागि पर्वतारोहण” भन्ने नाराका साथ ३ महिला पर्वतारोहीले सगरमाथा आरोहण गर्ने भएका छन् । लाक्पा याङ्जी शेर्पाको नेतृत्वमा याङ्डी शेर्पा र पाशाङ ल्हामु शेर्पाले आगामि अप्रिल ७ तारिखदेखि सगरमाथाको आरोहण गर्न लागेका हुन् । पर्यटन पत्रकार >>>

प्रवास/स्थानीय

युएई आएको दुई महिना नपुग्दै सिन्धुपाल्चोकका श्रेष्ठको यसरी निधन

January 19, 2018 Mohan Rai 0

जे.सागर /युएई । रोजगारीको लागि युएई भित्रिएको ५५ दिनमैं एक नेपाली युवाको निधन भएको छ । कालीपोखरी -९,यमुनाडाँडा सिन्धुपाल्चोक स्थायी निवास भएका २७ वर्षीय अमृत श्रेष्ठको हिजो राति मफ्रक स्थित कम्पनीको क्याम्पमा सुतिरहेको अवस्थामा निधन भएको हो । एकै कोठामा >>>

अन्य थप >>

प्रकृतिलाई बिदा मागेर चन्द्रमाको देशमा लुकेर चिहाइरहेकी हुनेछु

January 19, 2018 Mohan Rai 0

कविता –लक्ष्मीकला खिम्दुंग राई प्रकृतिलाई बिदा मागेर चन्द्रमाको देशमा लुकेर चिहाइरहेकी हुनेछु लेख एउटा कबिता मेरो लागि दुबोको एक झुप्पा ले! म यी चिम्सा आँखाहरु खोलेर अध्ययन गर्नेछु। फुरुक्क भएर घरी हात नचाउला ती अत्यन्त मिठा शब्दहरुले भरिएको कबिता पढेर। >>>

मनोरन्जन

मोडल सिर्जना नर्सिङ डाइरेक्टर हुदै मोडलिङ क्षेत्रमा

January 19, 2018 Mohan Rai 0

काठमाडौँ: पढ्न लेख्न तथा सामाजिक कार्यमा अब्बल नब मोडल सिर्जना महत पेशागत रुपमा नर्सिङ डाइरेक्टर हुन । सानै देखि महत्वकाक्षि स्वभावकी सिर्जना नया नया काम र प्रयोग गर्न रुचि राख्छिन । सानै देखि मोडलिङ क्षेत्र मन पराउने र आफु पनि >>>

मुख्य समाचार

गायिका मिलन अमात्य सहित एभरेष्ट म्यूजिकल ब्लाष्ट २ युकेमा हुदै

January 18, 2018 Mohan Rai 0

ई(मिडिया हब) युके दोश्रो साँगितिक प्रस्तुती “एभरेष्ट म्यूजिकल ब्लाष्ट २” यहिँ आउँदो द्दठ जनवरी साँझ देखी युकेका बिभिन्न स्थानहरुमा आयोजना गर्ने भब्य तयारिमा रहेको छ । नेपालकि लोकप्रिय, चर्चित गायिका मिलन अमात्य सहित गायिका ममता गुरुङ र एभरेष्ट आईडल युके >>>

प्रवास/स्थानीय

किरात याक्थुङ चुम्लुङ, नेपाललाई आधिकारिक रुपमा येले सम्बत ३७९७ प्रयोग गर्न जोडदार माग

January 18, 2018 Mohan Rai 0

-सरोज पङ्हाङ्गो (दुबई), किरात येले सम्बत ५०७८ र ३७९७ बीच बिबाद भै रहदा किरात याक्थुङ चुम्लुङ, युएई (कियाचु, युएई) तथा युएईमा रहेका लिम्बूहरुले भने येले सम्बत ५०७८ लाई येले सम्बत मान्ने प्रयाप्त प्रमाणहरु नहुदा नहुदै पनि ‘किरात येले सम्बत अध्यन >>>

मुख्य समाचार

सोनामल्होछार फागुन–४ गते मनाउने

January 18, 2018 Mohan Rai 0

धनकुटा । तामाङ समुदायको परापुर्व काल देखीमनाउँदै आएको नयाँवर्ष अर्थात सोनाम ल्होछारको मिति गलत भएको नेपाल तामाङ घेदुङले जनाएको छ। तामाङ नयाँ वर्ष अर्थात सोनाम ल्होछार माघ ४ गते पर्ने ज्योतिष पात्रोमा देखाइएको छ । ज्योतिष पात्रो अनुसार ल्होछार माघ >>>

प्रवास/स्थानीय

आफ्नै १३ जना सन्तानलाई बन्धक बनाएर राख्ने आमाबाबु

January 18, 2018 Mohan Rai 0

अमेरिकाको क्यालिफोर्नियामा यस्ता आमाबाबुलाई पक्राउ गरिएको छ, जसले आफ्ना १३ जना सन्तानलाई बन्धक बनाएर राखेका थिए । उनीहरुले बच्चालाई बेडमा साङ्लामा बाँधेर ताला लगाएर राखेका थिए । यसमध्ये कतिपय बच्चा निकै साना पनि छन्, सबैभन्दा सानो बच्चाको उमेर दुई वर्षको >>>

1 2 3 167