मनोरन्जन

मंसिर २२ गते विवाह गर्दै श्वेता खड्का

१८ मंसिर २०७७, बिहीबार १२:१३ नेपाली समाचार 0

काठमाडौं । अभिनेत्री श्वेता खड्का विवाहबन्धनमा बाँधिने भएकी छन्। मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन्। उनीहरू दुबै केही समयदेखि प्रेममा थिए। सार्वजनिक भएको विवाह कार्डका अनुसार गोकर्ण फरेस्ट रिसोर्टमा उनले रावतसँग विवाह गर्नेछिन्। विवाहमा दुई परिवार निकट सदस्यकोमात्र उपस्थिति >>>

मनोरन्जन

खस भाषाको हास्य टेलिशृङ्खला ‘हरामी’ पहिलो भाग सार्वजनिक

३० कार्तिक २०७७, आईतवार १५:३५ नेपाली समाचार 0

खास भाषाको हास्य टेलिशृङ्खला ‘हरामी’ पहिलो भाग सार्वजनिक भएको छ । के छ खबर युटुब च्यानलबाट ‘हरामी’ सार्वजनिक भएको हो । नारायण दत्त उपाध्यायको निर्देशन, योगेन्द्र कार्कीको छायाँकन तथा सम्पादन रहेको ‘हरामी’ मा नारायण दत्त उपाध्या, किर्ती बहादुर सिंह, मिना जि सि, अनुजा सिंह, नन्द >>>

मनोरन्जन

हलिउडका महान जेम्स बोन्ड अभिनेता सीन कोन्नरीको निधन

१५ कार्तिक २०७७, शनिबार २०:०६ नेपाली समाचार 0

हलिउडका महान अभिनेतामध्येका एक सीन कोन्नरीको ९० वर्षको उमेरमा शनिबार निधन भएको छ। स्कटिस लिजेन्ड कोन्नरीलाई जेम्स बोन्डका नामले चिनिन्छ। स्क्रिनमा उनले नै पहिलोपल्ट जेम्स बोन्डको भूमिका निर्वाह गरेका थिए। उनले सात फिल्ममा जोम्स बोन्डको भुमिका निभाएका छन। ब्रिटिस खुफिया एजेन्ट जेम्स बोन्ड हालसम्म पनि >>>

मनोरन्जन

यस्तो छ खस भाषाको पहिलो टेलिशृङ्खला भागा-भाग

११ कार्तिक २०७७, मंगलवार ०५:३९ नेसा संवाददाता 0

आजभोलि दिनप्रतिदिन नयाँ-नयाँ हास्य टेलिशृङ्खलाहरु प्रसस्त मात्रामा मिडिया तथा डिजिटल मिडियाहरुमा आउने क्रममा छन्। जसमध्ये एक हो अर्को के छ खबर टि.भि. (K Chha Khabar TV)ले उत्पादन गरेको खस भाषाको पहिलो टेलिशृङ्खला “भागा-भाग”। उक्त खस भाषाकाे पहिलाे टेलि शृङ्खला “भागा-भाग” मा समाजको सत्यतथ्य र वास्तविकतालाई >>>

मनोरन्जन

सुपर किड्स नृत्य तथा गायन प्रतियोगिता सम्पन्न

११ कार्तिक २०७७, मंगलवार ०५:३१ नेसा संवाददाता 0

काठमाडौं, ७ कार्तिक  २०२० । अनलाइन सुपर किड्स नृत्य तथा गायन प्रतियोगिता सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सीद्वारा आयोजित अनलाइन सुपर किड्स नृत्य तथा गायन कम्पिटिसन २०२० को फाइनल सम्पन्न भएको हो । अनलाईन सुपर किडस् नृत्य तथा गायनको प्रतियोगिता २०२० को फाइनल रिजल्ट >>>

मनोरन्जन

नेपाल आइडल –३ को उपाधी सज्जा चौलागाईँलाई (भिडियो सहित)

१३ भाद्र २०७७, शनिबार ०२:४२ नेसा संवाददाता 0

काठमाडौं । नेपाल आइडल सिजन–३ को उपाधी सज्जा चौलागाईँले जितेकी छन् । यस्तै फस्ट रनरअफ प्रवीण वेडुवाल बनेका छन् भने सेकेण्ड रनरअप किरण कुमार भुजेल बनेका छन् । आइडलका एक सदस्यमा कोरोना संक्रमण भएपछि अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले आइडलको घोषणा गरेका थिए । >>>

मनोरन्जन

राष्ट्रिय झण्डा जलाएको अभियोगमा ८ जना पक्राउ- झण्डा जलाएको भिडियो यस्तो छ

५ भाद्र २०७७, शुक्रबार ०४:५३ नेसा संवाददाता 0

काठमाडौँ – नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा ८ जना पक्राउ परेका छन् । दुई दिनअघि मङगोल होप नामक युट्युब च्यानलबाट राष्ट्रिय झण्डा जलाइएको भिडियो अपलोड भएको थियो । पक्राउ पर्नेमा गीत गाउने ग्लाल्जेन दोर्जे तामाङसहित अभिनय र इडिटिङ गर्ने व्यक्तिसम्म रहेका छन् । युट्युवमा अपलोड >>>

मनोरन्जन

ऐतिहासिक विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगितामा सुनिता प्रथम: पूरा नतिजा सार्वजानिक (भिडियो सहित)

२३ श्रावण २०७७, शुक्रबार १५:१७ नेसा संवाददाता 0

काठमाडौं, २२ साउन । याक्थुङ साक्थिमिवा सयङ (याक्थुङ कल्चरल ग्रुप) द्वारा आयोजित ऐतिहासिक विश्वव्यापी पाःलाम् प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ । वरिष्ठ कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाबाट नतिजा सार्वजनिक भएको हो । प्रतियोगितामा ताप्लेजुङकी सुनिता लाबुङ विजेता बनेकी छिन् । त्यसैगरी >>>

मनोरन्जन

तीन करोडको लागतमा बन्ने भयो दीपकराज र दीपाश्रीको चलचित्र ‘छक्का पञ्जा ४’

१५ श्रावण २०७७, बिहीबार १५:१० नेपाली समाचार 0

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरी र दीपाश्री निरौलाले चलचित्र ‘छक्का पञ्जा ४’ ल्याउने भएका छन् । चलचित्र ‘छक्का पञ्जा’ का तीनवटै सिरिज दर्शकले निकै रुचाएका थिए । चलचित्र ‘छक्का पञ्जा ४’ यस वर्षको दशैंमा प्रदर्शन गर्ने घोषणा गरिएको थियो तर कोरोनाभाइरसका कारण यसको >>>

मनोरन्जन

सुशान्त सिंह राजपुतको अन्तिम फिल्म ‘दिल बेचारा’ एक दिनमै ९५ करोडले हेरे

१५ श्रावण २०७७, बिहीबार १०:२८ नेपाली समाचार 0

दिल्ली, साउन १५ । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम फिल्म ‘दिल बेचारा’ २४ घण्टामा ९५ करोडले हेरेका छन्। इन्डिया टुडेका अनुसार गत जुलाई २४ मा अनलाईन प्लेटफर्म डिज्नी हटस्टारमा रिलिज भएको यस चलचित्रलाई २४ घण्टाभित्रै ९५ करोडपटक हेरिएको थियो। भारतमा न्युनतम २ सय रुपियाँमा चलचित्र >>>

मनोरन्जन

टिकटक प्रतियोगिता – धरानकी रक्षा जसले पाईन नगद पुरस्कार सहित चलचित्रमा खेल्ने अबसर

१ श्रावण २०७७, बिहीबार ०६:३० नेपाली समाचार 0

इटहरी। बुद्ध इन्टरनेसनल फिल्मस प्रालि र डिपलभ कुलुङ्ग इन्टरटेनमेन्टद्वारा संचालित चलचित्र क्षेत्रमा नेपाल मै पहिलो पल्ट भएको टिकटक प्रतियोगिताको बिजेताहरुलाई पुरस्कार बितरण कार्यक्रम र राष्ट्रिय गीत र गीतको म्युजिक भिडिवो बिमोचन कार्यक्रम मनशान्त होटल ईटहरीको हलमा भब्य रुपमा बुधबार सम्पन्न भएको छ । बुद्ध इन्टरनेसनल >>>

मनोरन्जन

अमिताभ बच्चन र अभिषेक दुवैलाई कोरोना संक्रमण

२८ असार २०७७, आईतवार ०२:२० नेपाली समाचार 0

एजेन्सी ।  भारतका प्रसिद्ध सिने कलाकार अमिताभ बच्चन र उनका छोरा तथा अभिनेता अभिषेख बच्चन दुवैलाई शनिबार कोरोना संक्रमण भएको पुष्टि भएको छ। अमिताभ र अभिषेख बच्चन दुवै जनाले आफूहरुलाई कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको ट्विटरबाट सार्वजनिक गरेका छन्। शनिबार बेलुका पहिले अमिताभ बच्चनलाई >>>

मनोरन्जन

भारतीय कोरियोग्राफर सरोज खानको निधन

१९ असार २०७७, शुक्रबार ०२:५९ नेपाली समाचार 0

एजेन्सी । भारतीय कोरियोग्राफर सरोज खानको ७२ वर्षको उमेरमा हृदयघाटको कारण शुक्रबार निधन भएको छ । मुम्बइस्थित गुरु नानक अस्पतालको उहाँको विहान १ बजेर ५२ मिनेटमा निधन भएको इन्डिया टिभी न्युजले जनाइएको छ । श्वासप्रश्वासमा गाह्रो भएपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो । कोभिड १९ >>>

मनोरन्जन

३ दिनमै ८ करोडले हेरेको भिडियोः सुशान्तसंग ब्रेकअप त भयो तर माया टुटेन(भिडियो )

१६ असार २०७७, मंगलवार ०६:१२ नेपाली समाचार 0

मुम्बई – केही समयअघि भारतीय अभिनेता सुशान्त सिंह राजपूतले आ त्मह त्या गरे । उनको आ त्मह त्याले बलिउड स्तब्ध बनेको छ । साथै बलिउडमा नातावाद हाबी भएको भन्दै बहस पनि शुरु भएको छ । यतिबेला सुशान्त सिंहको जीवनमा आएकी अंकितासँगको सम्बन्धको पनि बलिउडमा चर्चा >>>

मनोरन्जन

बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको ९१ वर्षको उमेरमा निधन

१८ जेष्ठ २०७७, आईतवार १०:५७ नेपाली समाचार 0

काठमाडौं, १८ जेठ । आज (आइतबार) विहान बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन भएको छ । बरिष्ठ कलाकार ठकुरीको एकान्त कुनास्थित आफ्नै निवासमा ९१ वर्षको उमेरमा निधन भएको हो । कलाकार ठकुरीको आज नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी गराइएको छ । उनी आफ्नो श्रीमति >>>

1 2 3 25