मुख्य समाचार

आर्थिक वृद्धिबारे सरकारी लक्ष्य पूरा नहुने, ६ प्रतिशतमा सीमित हुने

January 18, 2020 Editor 0

काठमाडाैं,माघ ४ ।  सरकारले चालू आर्थिक वर्षमा साढे आठ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखे पनि यो लक्ष्य पूरा नहुने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले गरेको छ । आईएमएफले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर छ प्रतिशतमा सीमित हुने >>>

मुख्य समाचार

नयाँ राजनीतिक शक्ति कांग्रेस कम्युनिष्टमुखी जस्तो नेतामुखी होइन नीतिमुखी बन्नुपर्छः श्रेष्ठ

January 17, 2020 Editor 0

ललितपुर  । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नयाँ वैकल्पीक राजनीतिक शक्ति कांग्रेस कम्युनिष्ट जस्तो नेतामुखी होइन, नीतिमुखी बन्नु पर्छ, जनताको बीचमा नेताहरूको ब्रान्ड बोकेर होइन समुन्नत संघीय समाजवादको ब्रान्ड बोकेर जानु पर्छ भन्ने कुरा बताएका छन् । उनले उक्त >>>

मुख्य समाचार

मुलुकको वर्तमान शासन प्रणाली खच्चड जस्तो: उपेन्द्र यादव

January 17, 2020 Editor 0

जनकपुर । समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा प्रत्यक्ष राष्ट्रपतीय शासन प्रणाली हुनुपर्नेमा जोड दिएका छन् । शुक्रबार जनकपुरमा आयोजित समाजवादी पार्टी मधेश प्रदेशले आयोजना गरेको संगठन विस्तार एवं सुदृढिकरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका >>>

मुख्य समाचार

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले दिए चुनौती विश्लेषण गरेर सुरक्षामा खट्न निर्देशन

January 17, 2020 Editor 0

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चुनौतीको विश्लेषण गरेर सुरक्षामा खटिन मातहतका सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । काठमाडौँको स्वयम्भूमा आज आयोजित ‘एपीएफ कमाण्ड तथा स्टाफ कोर्स’को समापन समारोहमा उहाँले व्यवसायिक क्षमता प्रदर्शन गर्नसमेत आग्रह गरे । उनले >>>

मुख्य समाचार

विश्व कीर्तिमानी होचा व्यक्ति खगेन्द्र थापा मगरको नि’धन

January 17, 2020 Editor 0

कास्की : केही समय होचा व्यक्तिको विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको नि’धन भएको छ । खगेन्द्रको शुक्रबार दिउँसो पोखराको मणिपाल शिक्षण अस्पतालमा नि’धन भएकाे खगेन्द्र थापामगर प्रतिष्ठानका सदस्य दिनानाथ बरालले बताउनु भयाे । स्वास्थ्यमा समस्या आएपछि थापालाई बिहीबार अस्पतालमा >>>

मुख्य समाचार

छात्रालाई प्रतिमहिना रु ५०० प्रोत्साहन भत्ता दिने : मुख्यमन्त्री राउत

January 16, 2020 Editor 0

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश भित्र सञ्चालित रहेका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई प्रतिमहिना रु ५०० प्रोत्साहन भत्ता दिने बताएका छन् । प्रदेश नं २, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज वीरगञ्जमा आयोजना गरेको ‘छोरी शिक्षा बीमा >>>

मुख्य समाचार

शाही दर्जा खारेज भएपछि पहिलोपटक मानिसहरू माझ आए बेलायतका राजकुमार ह्यारी

January 16, 2020 Editor 0

एजेन्सी । बेलायतका राजकुमार प्रिन्स ह्यारी बिहीबार बिहान पहिलोपटक जनताको बीचमा आएका छन् । केही दिनअघि मात्र महारानी एलिजाबेथले नाति प्रिन्स ह्यारी र उनकी अमेरिकी पत्नी मेगनको इच्छाअनुसार आफ्नो वरिष्ठ शाही पद त्याग गर्ने चाहनालाई स्वीकृति दिएक्री थिइन् । यो >>>

प्रवास/स्थानीय

धनकुटाको पाख्रीवासमा गोरु जु’धाई प्रतियोगिता सम्पन्न

January 15, 2020 Editor 0

शर्मिला राई, धनकुटा । आज माघ १ गते, माघे सक्रान्ति पर्वको अवसरमा आज धनकुटाको पाख्रीवास ७ मा गोरु जु’धाई प्रतियोगिता सञ्चालन गरिएको छ । प्रगतिशिल सेवा समाज पाख्रीवास ७ को आयोजना तथा पाख्रीवास नगरपालिकाको सहयोगमा सञ्चालित प्रतियोगितामा चुङमाङका राज कुमार >>>

प्रवास/स्थानीय

नेपाल तामाङ घेदुङ प्रवास शाखा साउदी अरेबियाले यसरी सोनाम ल्होछार मनाउने

January 15, 2020 Editor 0

साउदी । नेपाल तामाङ घेदुङ प्रवास शाखा साउदी अरेबियाले ‘ सोनाम ल्होछार सांस्कृतिक समारोह ‘को आयोजना गरी सोनाम ल्होछार मनाउने भएको छ । घेदुङले बिगतका वर्षहरुमा झैं यसवर्ष तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछार (जीवा) अर्थात मुसा बर्गको अवसरमा यही >>>

1 2 3 426