आदिवासीसमाचार

लिम्बुवानी नेता लिङदेनलाई मातृशोक

विराटनगर,
२८ मे २०२४ का दिन लिम्बुवानी नेता कुमार लिङदेनलाई मातृशोक परेको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च एवं मन्च सम्बद्ध संघीय लिम्बुवान राष्ट्रिय मन्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेनको ममतामयी आमा गणेश कुमारी लावतीको १५ जेठ २०८० का दिन उपचारकोक्रममा विराट नर्सिङहोम विराटनगरमा स्वर्गरोहण भएको हो ।

वहाको जन्म वि.स. २००१ सालमा भएको थियो भने वहाले अधिकांस जीबन पान्थर लुङमादिनमा बिताउनु भएको थियो ।

Related Articles

Leave a Reply

Back to top button