मुख्य समाचार

विद्यार्थीले किताब पल्टाउन नपाई सकियो शैक्षिक सत्र

१० मंसिर २०७७, बुधबार १५:५६ नेपाली समाचार 0

मनाङ । हिमाली जिल्ला मनाङको शैक्षिक सत्र शुरु नै नभई सकिन लागेको छ । कोरोना सङ्क्रमणको महामारीले कलिला बालबालिका गाउँदेखि पर झोला बो’केर विद्यालय नगएको पनि वर्ष दिन हुन लागेको छ । हिमाली जिल्ला मनाङमा मङ्सिर महिनाको अ’न्तिम सातामा शैक्षिक सत्र सकिने र फागुन, चैतमा >>>

मुख्य समाचार

प्रजातन्त्र सेनानी दिलबहादुर कामीको ८४ वर्षकाे उमेरमा निधन

१० मंसिर २०७७, बुधबार १५:४७ नेपाली समाचार 0

लमजुङ, १० मंसिर । प्रजातन्त्र सेनानी दिलबहादुर कामी (घोइरो कामी) को ८४ वर्षका उमेरमा निधन भएको छ । गण्डकी प्रदेशअन्तर्गत लमजुङ मध्यनेपाल नगरपालिका–७ इशानेश्वरमा बस्दै आएका कामीको आफ्नै निवासमा मङ्गलबार साँझ निधन भएको हो । गत जेठदेखि उनीमा दम र मुटुको समस्या बल्झिएको थियो । >>>

अन्तर्राष्ट्रिय

पहिलो चरणमा अमेरिकामा ६४ लाख भ्याक्सिन वितरणको तयारी

१० मंसिर २०७७, बुधबार १५:०४ नेपाली समाचार 0

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले पहिलो हप्तामा फाइजरले निर्माण गरेको कोभिड–१९ को खोप वितरण गर्ने योजना अघि सारेको छ । अमेरिकी नियामक निकायबाट आपतकालीन प्रयोगका लागि स्वीकृति पाएलगत्तै सम्भवत डिसेम्बरमा यो खोप पहिलो चरणमा ६४ लाख व्यक्तिमा लगाइने छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)को >>>

अन्य थप >>

भारतद्वारा ४३ वटा मोबाइल एप्स प्रतिबन्धित

१० मंसिर २०७७, बुधबार १२:५४ नेपाली समाचार 0

नयाँदिल्ली । भारतले मंगलबार अरु ४३ वटा मोबाइल एप्सलाई प्रतिबन्धित गरेको छ । प्रतिबन्धित एप्सहरुमा सीमा विवाद जारी रहेका चीनका एप्सहरु पनि रहेका छन् । भारतीय सूचना प्रविधि मन्त्रालयले प्रतिबन्धित एप्सहरुले भारतको सार्वभौमसत्ता र अक्षुण्णतालाई चुनौती दिएको जनाएको छ । प्रतिबन्धित एप्सहरुमा चीनको बहुराष्ट्रिय कम्पनी >>>

मुख्य समाचार

लकडाउनपछि बन्द अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय खुल्यो

१० मंसिर २०७७, बुधबार १२:३९ नेपाली समाचार 0

पोखरा, मंसिर १०/पोखरा महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित अन्तराृष्ट्रिय पर्वतीय स‌ग्रहालय मंलबारदेखि खुला गरिएको छ। विश्वव्यापीरूपमा पैmलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले २०७६ चैत ११ देखि शुरु गरेको बन्दाबन्दीका कारण विगत आठ महिनादेखि बन्द संग्रहालय खुला गरिएको हो। नेपाल पर्वतारोहण संघद्वारा स्थापना गरी सञ्चालनमा आएको सो संग्रहालयमा >>>

प्रवास/स्थानीय

जालपादेवी माबि पाख्रीबासका पूर्ब शिक्षक राईको निधन

१० मंसिर २०७७, बुधबार ११:३० नेपाली समाचार 0

पाख्रीबास,धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा ३ घर भइ जालपादेवी माबि पाख्रीबास-४ मा लामो समयसम्म प्राध्यपन पेशामा संग्लग्न पूर्ब शिक्षक मनोज कुमार राईको हिजो निधन भएको छ । विगत लामो समयदेखि सुगर रोगबाट ग्रसित राईलाई बिरामीले च्यापेपछि धनकुटा अस्पताल लगिएको र त्यहॉं उपचार सम्भव नहुने >>>

प्रवास/स्थानीय

बाँदरको शिकार खेल्न गएका किशोरको भिरबाट लडेर मृत्यु भएपछि बसाइँ सर्ने तयारीमा राउटे समुदाय

१० मंसिर २०७७, बुधबार ११:२६ नेपाली समाचार 0

सुर्खेत, मंसिर १०/सुर्खेतमा बाँदरको शिकार खेल्न जंगल गएका एक राउटे किशोरको भिरबाट लडेर मृ त्यु भएको छ। सुर्खेतको चिङ्गाड गाउँपालिकाको मेटलामा मङ्गलबार १६ वर्षीय टेकराज शाहीको भिरबाट लडेर घटनास्थलमै मृ त्यु भएको हो। राउटे समुदायमा कार्यरत सामाजिक कार्यकर्ता लालबहादुर खत्रीले मृतक टेकराजलाई समुदायका अगुवाले मङ्गलबार >>>

युके विशेष

अंशु गुरुङ बनिन् बेलायती सेनामा क्याप्टेन बन्ने पहिलो नेपाली महिला

९ मंसिर २०७७, मंगलवार ११:२० नेपाली समाचार 0

लण्डन, अंशु गुरुङ बेलायती सेनाको उच्च तहमा पुग्ने पहिलो नेपाली महिला बनेकी छन्। २७ वर्षीया गुरुङ हालै बेलायती सेनाको क्याप्टेन पदमा नियुक्त भएकी छन्। बेलायती सेनामा नेपाली युवाहरु भर्ती हुन लागेको दुई सय वर्षभन्दा बढी भइसके पनि उक्त पदमा अहिलेसम्म कुनै पनि नेपाली महिला पुग्न >>>

मुख्य समाचार

सूचना माग्न प्रतिष्ठानका उपकुलपतिलाई हुलाकबाट चिठ्ठी

९ मंसिर २०७७, मंगलवार १०:४० नेपाली समाचार 0

जुम्ला । जुम्लाका क्रियाशील पत्रकारहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेलाई हुलाकबाट रजिष्टर्ड चिठ्ठी पठाएका छन् । चालीस दिनसम्मको प्रतिष्ठान तालाबन्दी, डिन नियुक्ति विवाद र रोकिएको परीक्षाका विषयमा उपकुलपति प्रा डा वाग्लेसँग भौतिक भेटमात्र नभएर फोनबाट सूचना लिन खोज्दासमेत फोन रिसिभ >>>

अन्य थप >>

डाक्टर भन्छन् : कोरोना संक्रमण हुँदा स्वाद/गन्ध थाहा नपाउने लक्षण देखिनु राम्रो

९ मंसिर २०७७, मंगलवार १०:३३ नेपाली समाचार 0

स्वाद र बास्ना/गन्ध थाहा नपाउनु पनि कोरोना संक्रमणका मुख्य लक्षणमा पर्छन्। तर भारतका डाक्टरले कोरोना संक्रमितमा यस्ता लक्षण देखिनु सुखद संकेत भएको बताएका छन्। कारण यस्ता लक्षण देखिने कोरोना संक्रमित गम्भीर बिरामी पर्ने खतरा निकै कम हुन्छ। जुन कोरोना संक्रमितमा यस्ता लक्षण देखिन्छन्, तिनको श्वासप्रश्वास >>>

मुख्य समाचार

एउटा साबुनको ३८ सय मूल्य राखेर खर्च देखाउने नगरपालिकामा अख्तियारको छापा, कोरोना सम्बन्धि फाइल जफत

९ मंसिर २०७७, मंगलवार १०:२९ नेपाली समाचार 0

सप्तरी, सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। कोभिड–१९ रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएसँगै चर्को आलोचना हुन थालेपछि आयोगको इटहरी कार्यालयले नगरपालिका कार्यालयमा छापा मारेको हो। अख्तियारले कोरोनासँग सम्बन्धित फाइल लगेको छ। नगरपालिकाले कात्तिक २६ गते >>>

प्रवास/स्थानीय

आज धनकुटाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

८ मंसिर २०७७, सोमबार १९:१२ नेपाली समाचार 0

धनकुटा । आज धनकुटाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार यहाँको १, धनकुटा नगरपालिका, महालक्ष्मी नगरपालिका र चौविसे गाउँपालिकमा १–१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेश १ मा आज २ सय २८ जना कोरोना >>>

प्रवास/स्थानीय

धनकुटाको महालक्ष्मी नगरपालिका वडा न. २ का यूवा किवि खेतिको ब्यबसायिक खेतीमा

८ मंसिर २०७७, सोमबार १८:५३ नेपाली समाचार 0

धनकुटा । धनकुटाकाको महालक्ष्मी नगरपालिका वडा न. २ का यूवा किवि खेतिको ब्यशायीक उत्पादनमा जुटेका छन् । कम प्रतिफलदिने परम्परागत खेतिप्रणालीमा परिमार्जन गरि प्रविधियुक्त र ब्यबशायीक उत्पादन लाई जोड दिदै लागि परेका युवालाई प्रदेश सरकारले विशेष कार्यक्रमल्याउनु पर्ने उनीहरुको माग छ । बैदेशिक रोजगारीको लामो >>>

अन्तर्राष्ट्रिय

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफकी आमाको लन्डनमा निधन

८ मंसिर २०७७, सोमबार १४:१३ नेपाली समाचार 0

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ। पाकिस्तानको पाकिस्तान मुस्लिम लिग नवाज पिएमएलएनले सोमबार विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो। उक्त राजनीतिक दलले दिएको जानकारीअनुसार उनी हाल ९० वर्षकी थिइन्। उनी केही समययता विरामी थिइन् र >>>

अन्तर्राष्ट्रिय

यस्तो भयो भने अझै पनि ट्रम्पले जित्ने छन् अमेरिकी राष्ट्रपतिको चुनाव

६ मंसिर २०७७, शनिबार १७:४२ नेपाली समाचार 0

वाशिङ्टन (एजेन्सी)। जो बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएको करिब दुई हप्ता वितिसकेको छ, तर राष्ट्रपति डोनाल्ड ट्रम्पले अझैसम्म आफ्नो हार स्वीकार गरेका छैनन्। के उनीसँग यो नतिजा उल्ट्याउन सक्ने कुनै योजना छ ? चुनावी नतिजालाई कानुनी चुनौति दिने ट्रम्पको रणनीतिले त काम गरेको छैन। ट्रम्पको >>>

1 2 3 4 371