युके विशेष

समस्यामा रहेका नेपाली विद्यार्थीहरुको सहयोगार्थ भर्चुवल परामर्श शिविर हुदै

लण्डन,
अध्ययनको निमित्त युके आएका नेपाली विद्यार्थीहरुको सहायताको निमित्त खुल्ला परामर्श सेवा हुने भएको छ ।

पछिल्लो समय युकेमा आएका नेपाली विद्यार्थीहरु विभिन्न समस्यासँग जुधिरहेको कारण द गोर्खा सेन्टरले भर्चुवल परामर्श सेवा शुरु गरेको छ । यस पटक १७ फेब्रुवरीको विहान साढे १० बजे शुरु हुने कुरा सेन्टरका भिम तामाङले जानकारी गराएका छन । सबैलाई सहभागीहुन आग्रह गरेका छन ।

Topic: Open Consultation For Nepalese Students in the UK
Date: Saturday, 17 Feb 2024 
Time: 10:30am – 11:30am

Zoom link:
https://us02web.zoom.us/j/86735150721?pwd=WExTTXNyMGZFakZacFBMNk5hRjM4dz09

Meeting ID: 867 3515 0721
Passcode: 592691

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button