समाचार

जसपा धनकुटामा राई चयन

२६ डिसेम्बर, धनकुटा । जनता समाजवादी पार्टी नेपालकाे धनकुटा जिल्लामा पुनर्गठन भएको छ । पुनर्गठन कार्यक्रमले पार्वती राईको अध्यक्षतामा ४३ सदस्यीय समिति गठन गरेको छ ।

पार्टीका केन्द्रीय केन्द्रीय सदस्य आरसी तुम्बा, लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष जेन्टल लाओेती लगायत नेताहरूकाे उपस्थितिमा भएको कार्यक्रमले गठन गरेको समितिकाे
उपाध्यक्षहरूमा दिवा चेम्जोङ र सरोज आठपहरिया,
सचिवमा डम्बर कटुवाल, सहसचिवहरूमा नारायणजुन राईर कमल भण्डारी, कोषाध्यक्षमा नाथुराम राई छन् ।

सदस्यहरूमा सन्तवीर लामा, साेभितममन भण्डारी, कृष्णगाेविन्द चेम्जोङ, मणि साँवा, इन्द्रबहादुर भण्डारी, गंगा याक्खा, लाेक बहादुर चेम्जोङ, टेक बहादुर भट्टराई, गजेन्द्र राना, हरिभक्त घिसिङ, शर्मिला राई, प्रमिला इधिङ्गाे, श्री राई, भूपाल राई, गंगा चेम्जोङ छन् ।

अन्य सदस्यहरूमा भवानीशङ्कर चाम्लिङ, डम्बरबहादुर राई, असल चेम्जोङ, आशिष आठपहरिया, राना बहादुर इङ्नाम, यमबहादुर लिम्बुखिम, इन्दिरा केसी, अनिता राई, दिपन लिम्बु, निशान किराती, विजय राई, भीष्म राई, सुकु चेम्जोङ, भीम लाओेती, यशकुमारी चेम्जोङ, गीता खड्का, डग राई, देवीमान दर्जी, गंगा अधिकारी, राधा राई छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button