समाचार

ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्‌मा पेस गरेको सबै प्रस्ताव फिर्ता

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्‌मा पेस गरेको सबै प्रस्ताव सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फिर्ता लिने भएको छ ।

गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालले सोमबार बसेको मन्त्रिपरिषद्‌को निर्णय सार्वजनिक अघिल्लो मन्त्रिपरिषद्‌मा पेस भएको तर निर्णय नभएको प्रस्ताव सम्बन्धित मन्त्रालयमै फिर्ता गर्ने निर्णय गरिएको बताए ।

Related Articles

Back to top button