दशैं नजिकिन्दै गर्दा नेता आङकाजी शेर्पाको विचार सुन्नुहोस

हिन्दुहरुको महान चाड दशै नजिकिन्दै जादा अभियन्ता नेता आङकाजी शेर्पाको विचार अहिले चर्चामा छ ।

शेर्पा पूर्व अग्रेजी भाषा पढाउने शिक्षक र दशैको टिकाको दिन आफ्नो कारमा दिनैभरि दशै मनाउन जाने बुढापाका, केटाकेटीलाई आफ्नै खर्च, आफ्नै कार र आफै खटिएर काठमाडौंमा ओसारपसार विगत ३/४ बर्ष देखि गर्दै आएका कारण हिन्दुहरुका प्रिय पनि बनेका छन् ।

हिन्दुहरुले बर्षमा एक पटक महान चाड मनाउछन तर किरात, बुद्धिष्टि, किश्चियन तथा मुस्लिमहरुले दशैं पनि र आफ्नै चाडलाई पनि मनाउदा समाजमा पर्न गएको आर्थिक भारको सवाल पनि सोचनीय छ ।

हेर्नुहोस तलको भिडियो >>

डा. कृष्ण भट्टचनको लगभग २७ बर्ष अघिको दशैं सम्बन्धमा महत्वपूर्ण अन्तरवार्ता