युके विशेष

मृत भेटिएका सन्दीपको परिवारसँग भयो सम्पर्क

लन्डनमा मृत भेटिएका २५ वर्षीय सन्दीप तामाङको नेपालमा उनको वुवा बेन कुमार तामाङ र बेलायतमा उनी बस्ने घर बेटी सिंह जी सँग सम्पर्क भएको छ ।

पारिवारिक स्रोतका अनुसार तामाङ केही समयअघि ‘स्किल्ड’ भिसामा बेलायत आएका थिए। तामाङको शव बुझ्ने र नेपाल लैजाने वा बेलायतमै अन्त्येष्टि गर्ने जस्ता विषयमा नेपाली दूतावास लण्डनको दायित्व भएको हुदा अहिले यो जिम्मेवारी दुतावासले लिएको छ। यदि नेपाली दूतावास लण्डनले यो काम गरेन भने एनआरएनए युकेले गर्छ भनेर हामीले उनको बुवा बेन कुमार तामाङलाई बचन दिएका छौं अभ्यक्ष प्रेम गाह मगरले बताएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button