भिडियो वार्ता
डिसेम्बरमा हुने वार्ता तयारी, नेपालको मन्त्री र सांसदसँगको छलफलबारे रिटायर्ड मेजर जुद्ध ब. गुरुङबाट अपटुडेट

गोर्खा मुद्धा र डिसेम्बरमा हुने वार्ता तयारी, नेपालको मन्त्री र सांसदसँगको छलफल र भर्खरै घोषणा भएको आईएलआर नियमले कसकसलाई असर गर्छ भन्नेबारे रिटायर्ड मेजर तथा प्रमुख वार्ताकार जुद्ध बहादुर गुरुङबाट अपटुडेट



