भिडियो वार्ता

के हो बहुराष्ट्रिय राज्य भन्ने सम्बन्धमा नेता श्रेष्ठद्धारा प्रशिक्षण

गत ६ जुन २०२१ का दिन जनता समाजवादी पार्टीका नेता तथा राजनैतिक सिद्धान्तका चिन्तक एवं ब्याख्याकार राजेन्द्र प्रसाद श्रेष्ठले एक जुम कार्यक्रम मार्फत बहुराष्ट्रिय राज्य भनेको के हो? भन्ने विषयमा जानकारी गराए ।

समाजवादी नेवाः संघ, समाजवादी तामाङ संघ, शेर्पालुङ राष्ट्रिय समिति र नेवाः राष्ट्रिय समितिको आयोजनामा भएको भर्चुवल जुम कार्यक्रममा देशविदेशबाट सयभन्दा बढिको सहभागिता रहेको थियो । समसामयिक र महत्वपूर्ण प्रिजेन्टेशन भिडियो जस्ताको तेस्तै हेर्नुहोस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button