भिडियो वार्ता

मेरो सम्पूर्ण जीबन देश र लिम्बुवानी माटोको निमित्तः लिम्बुवानी नेता कुमार लिङदेन

३० जुन २०२४ का दिन नेपाली समाचारको टिभी संवादमा संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका केन्द्रीय अध्यक्ष तथा लिम्बुवानी नेता कुमार लिङदेनले ईलाम २ को उपनिर्वाचन, जनमत पार्टीमा लाग्नु भएका लिम्बुवान कार्यकर्ता र मंगोल नेशनल पार्टीको भण्डाफोर गर्दै, राष्ट्रिय मन्च खसान, दलित, मधेसी के कसरी अघि बढिरहेको छ सो कुरा खुलाउनु भएको छ ।

हेर्नुहोस जस्ताको तेस्तै भिडियो

Related Articles

Back to top button