भिडियो वार्ता

त्येअङ्सी सिरिजङ्गालाई शक्ति देवको रुपमा पनि मान्न शुरु गरे – प्राध्यापक तुम्याहाँङ

१२ डिसेम्बर २०२४ का दिन त्येअङ्सी सिरिजङ्गाको बारेका खोज गरिरहनु भएका प्राध्यापक अमर तुम्याहाँङले सिरिजङ्गालाई दैविक शक्तिको रुपमा पनि मान्न शुरु गरेको कुरा नेपालीसमाचारको भिडियो संवादमा बताएका छन ।

प्राध्यापक तुम्याहाँङका अनुसार तिथीको आधारमा अर्थात मंसिर पूर्णिमाको दिन सिरिजङ्गाको जन्म दिवस मनाउने चलन रहेको छ ।

त्येअङ्सी सिरिजड्गाको जन्म सन् १७०४ भएको र सहादतः सन् १०३४ प्राप्त गरेका हुन । हेर्नुहोस पूरा भिडियो ।

Related Articles

Back to top button