भिडियो वार्ता

पार्टी विभाजनको सत्यतथ्य यस्तो छः संघीय परिषद अध्यक्ष श्रेष्ठ

काठमाडौं,
२९ जुन २०२४, जनता समाजवादी पार्टी, नेपाल विभाजन हुनुको कारणबारे नयाँ दर्ता भएको जनता समाजवादीका संघीय अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपाली समाचारको टिभी संवादमा तत्कालिन पार्टीभित्रको मर्मस्पर्सि तथ्यहरु पनि सार्वजानिक गर्नुभएको छ ।

तथ्यहरु के के हुन भन्ने पत्ता लगाउन भिडियोलाई हेर्नुहोस ।

Related Articles

Back to top button