भिडियो वार्ता

पूर्वमन्त्री झाँक्री जीले हामी एनआरएन लाई थर्काउनु भयो तर हामी तर्सेको छैनौ

गत १७ अक्टोबर २०२३ का दिन काठमाडौंमा सम्पन्न गैर आवासिय नेपाली संघको ११ महाधिवेशनमा गैर आवसिय नागरिकताको विषयमा पूर्वमन्त्री माननीय रामकुमारी झाँक्रीले थर्काए पनि आफूहरु नतर्सिएको कुरा एनआरएनए नेता योगेन क्षेत्रीले बताएका छन हेर्नुहोस रोचक वार्ता

Related Articles

Leave a Reply

Back to top button