भिडियो वार्ता

खस समाज र युमा साम्योको कोशी प्रदेश नामाकरणमा स्वीकार्य की अस्वीकार्य (भिडियो)

७ मार्च २०२३ का दिन नेपाली समाचारले गरेको एक अन्तरक्रियामा अन्य रोचक कुराहरु पनि उठे ।

कोशी प्रदेश नामाकरण स्वीकार्य की अस्वीकार्य? युकेमा रहेका नेतृत्व तथा बुद्धिजीबीद्धय बीचको बहसमा सहभागी खस समाज अन्तर्राष्ट्रिय समन्वय परिषद संयोजक टेक बहादुर थापा र युमा साम्यो महासभा युकेका अध्यक्ष दिल पालुङ्वा । हेर्नुहोस रोचक बहस ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button