भिडियो वार्ता

मंगोल नेशनल अर्गनाइजेशन हिन्दुवादीद्धारा परिचालित – अध्यक्ष कुमार लिंगदेन (भिडियो)

प्रदेश न १ को पूर्ननामाङ्कन तथा कोशी नाम खारेजीको सन्दर्भमा पहिचानको निमित्त जातिय संस्था र राजनैतिक पार्टी एकैठाँउमा हुनुपर्छ भन्ने शुत्र सफल भएको दावी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिंगदेनले गरेका छन ।

नेपालीसमाचारसँगको भिडियो कुराकानीमा सो कुरा बताएका हुन त्यस्तैगरि मंगोल नेशनल अर्गनाइजेशन हिन्दुवादीद्धारा परिचालित भएको आरोप लागाउनु भएको छ । हेनुहोस पुरा भिडियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button