समाचार
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ, १६ चैत : नेपाल सरकार, मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ ।
बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले जनाउनुभएको छ ।
यही चैत १३ गते गठित वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सोही दिन बसेको थियो ।




