आदिवासीप्रवास

क्यानडाकाे ओनटारियाेमा चुम्लुङ गठन

२७ डिसेम्बर, क्यानडा । क्यानडाकाे ओनटारियाेमा किरात याक्थुङ चुम्लुङ गठन भएको छ । जनक चेम्जोङकाे अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हाे ।

गत २५ डिसेम्बरमा एक भेलाले कियाचु क्यानडाकाे शाखा समिति गठन गरेको थियोे । समितिकाे उपाध्यक्षमा कौसिला सुब्बा, सचिवमा भगिराज चोङवाङ क्याक, कोषाध्यक्षमा श्याम कुमारी चोङवाङ क्याक छन् । सदस्यहरूमा दिपेश थलङ, देऊ लिम्बु, मणि पालुङवा, अरूण तुम्रोक, क्रिस्टिना लिम्बु, अन्जली लिम्बु, मुक्कु चेम्जोङ रहेका छन् । त्यसैगरी,सल्लाहकारमा आदी याक्थुङ्वा छन् ।

Related Articles

Back to top button