महत्वपूर्ण दस्तावेज

शहिद विजय वहादुर लिम्वुको स्मृति दिवस सम्पन्न

गत १२ वैशाख २०८१ का दिन लिम्वुवान राष्ट्रिय मोर्चा युके च्याप्टरले याक्थुङलाजे (लिम्वुवान) का शहिद विजय वहादुर लिम्वु र अन्य अज्ञात शहिदहरुको स्मृति दिवस मनाउने कार्य गरयो ।

विजय वहादुर लिम्वु र उनको समर्थकहरुले याक्थुङलाजे स्टेटको लागि वि.सं. २००७ सालमा चुम्लुङ दल गठन गरेर क्रान्ति गरेका थिए । उनलाई चुम्लुङ दलले क्रान्तिको नेतृत्वको जिम्मा दिदै कर्णेल पद दिएको थियो । उनको नेतृत्वमा तेरथुम र पाँचथर कव्जा गर्दै ईलाम कव्जा गर्न जाने क्रममाा मंगलवारेमा काँग्रेसको शान्ति दलले अचानक ओक्रमण गरेर उहाँ लगायत १३ जनालाई हत्या गरिएको कुरा लिरामो अध्यक्ष दिल पालुङवा याक्थुङले बताए ।

उहाहरुको सम्मानमा लिरामोले स्मृति दिवस वर्सेनी मनाईरहेको छ ।

-येहाङसा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button