खस जाति आदिवासी हुन की होइनन?

खस समावेशी राष्ट्रिय पार्टीका संस्थापक अध्यक्ष तथा पार्टी एकिकरण पछि जनता समाजवादी पार्टीका उपाध्यक्ष युवराज कार्की संग विल्कुनै नौलो विषयमा गरिएको कुराकानी । खस जाति आदिवासी हुन की होइनन? र खस र आर्य कसरी भिन्नभिन्नै हुन र फरकफर हुन भनेर छुटिन्छन आदि विषयमा गरिएको एक महत्वपूर्ण अन्तरवार्ता ।