समाचार

जेनजी प्रदर्शन : थप एक जनाको मृत्यु,मृतकको संख्या २ पुग्यो

काठमाडौं । ट्रमा सेन्टरमा अर्का एकजना प्रदर्शनकारीको मृत्यु भएको छ ।जेनजी प्रदर्शनका क्रममा घाइते भएका प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पताल स्रोतले केही बेरअघि एकजनाको मृत्यु भएको पुष्टि गरेको छ ।यसअघि अर्का एकजनाको मृत्यु भइसकेको छ ।

केहीलाई गोली लागेको छ ।

Related Articles

Back to top button