आदिवासी

नेकपा माओवादी केन्द्रका महासचिव गुरुङसँग अन्तरक्रिया हुदै

लण्डन । नेकपा माओवादी केन्द्रका महासचिव तथा पूर्व मन्त्री देव गुरुङ र यसोदा सुबेदीसँग युकेमा अन्तरक्रिया हुनेभएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ युकेको आयोजनामा आउदो १४ अक्टोबर २०२३ का दिन अल्डरसटमा एक अन्तरक्रिया हुने कुरा महासंघका अध्यक्ष कर्म पहाडी शेर्पाले बताएका छन ।

नेता गुरुङ युकेमा आई सकेका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button