समाचार

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ, ४ मङ्सिरः मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

आज बिहान ११ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमण तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
–––

Related Articles

Back to top button