समाचार
जसपाको कार्यकारिणी समिति बैठक सुरू
![](https://nepalisamachar.com/wp-content/uploads/2023/09/Upendra-780x470.jpeg)
काठमाडौं, १० फागुन । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।
पार्टी कार्यालय बालकुमारीमा सो पार्टीको कार्यकारिणी समितिको बैठक सुरु भएको हो ।
बैठकमा जेठमा हुने महाधिवेशनको तयारीलगायत अन्य समसामयिक विषयमा छलफल हुने जनाईएको छ ।