स्थानीय
धनकुटामा संविधान दिवसको अवसरमा सद्भाव र्याली

धनकुटा, ३ असोज । धनकुटामा पनि संविधान दिवस २०८२ को अवसरमा सद्भाव र्याली सहित संविधान दिवस मनाइएको छ ।
जिल्ला स्तरिय आयोजक समितीको आयोजनामा सद्भाव र्यालीको आयोजना गरि दिवस मनाइएको हो । संविधान दिवसको कार्यक्रमा विभिन्न रानैतिकदल, नागरिक समाज, सङ्घसंस्था , सुरक्षा कर्मी तथा कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
बसपार्कबाट सुरु भएको र्यालीले बजारका विभिन्नभागको परिक्रमा गरेको थियो र्यालीमा सहभागिहरुले संविधानको रक्षा गर्दै यसका रहेका कुरा लाई समय अनुसार सम्सोधन गर्दै लैजानु पर्ने धारण राखेका थिए । जिल्लाका अन्य स्थानमा समेत विभिन्न कार्यक्रको आयोजना गरेर दिवस मनायएको छ ।




