मनोरन्जन

मिस ग्ल्याम नेपाल २०२०को उपाधि जनकपुरकी रोजिना बस्नेतलाई

५ माघ २०७६, आईतवार २१:२६ नेपाली समाचार 0

काठमाडौं । सौन्दर्य प्रतियोगिता मिस ग्ल्याम नेपाल २०२०को उपाधि जनकपुरकी रोजिना बस्नेतले चुमेकी छन् । उनले राजधानीको ठमेल स्थित छायाँ सेन्टरमा शनिबार भएको अन्तिम प्रतिस्पर्धामा उपाधिसँगै मिस फोटोग्राफी, मिस मल्टिमिडिया र मिस बेष्ट वाकको उपाधि समेत हात पारिन । उनलाई उपाधिसँगै >>>

मनोरन्जन

मनिषा तामाङ बनिन् नेपाल ब्राइडल मेकअप कम्पिटिसन–२०७६ का बिजेता

१४ पुष २०७६, सोमबार २१:३३ नेपाली समाचार 0

काठमाडौं। गोंगबु ब्युटी पार्लर ट्रेनीङ सेन्टरको आयोजनामा सम्पन्न भएको नेपाल ब्राईडल मेकअप-२०७६ मा सौन्दर्यकर्मी/मेकअप आर्टिस्ट मनिषा तामाङ सर्वोत्कृष्ट बिजेता बन्न सफल भएकी छिन । आफ्ना १२ प्रतिस्पर्धीलाई पछि पार्दै ‘नेपाल ब्राइडल मेकअप कम्पिटिसन–२०७६’ (नेपाल बेहुली शृंगार प्रतियोगिता-२०७६) को उपाधि उनले >>>

मनोरन्जन

५१ औं दिनमा ‘जीवन काँडा की फुल’ !

१४ पुष २०७६, सोमबार १६:२१ नेपाली समाचार 0

धनकुटा , १४ पुष । साहित्यकार झमक कुमारी घिमिरेको वायोपिक फिल्म ‘जीवन काँडा की फूल’ ले धनकुटामा प्रर्दशनको ५१ औं दिन मनाउन सफल भएको छ । गत कात्तिक २२ गते धनकुटा सहित देशभरवाट उक्त फिल्म आएको थियो । हल वितरकको >>>

मनोरन्जन

‘मोहनी लाग्ला है…’ मा भोस्लेलाई रामकृष्णको साथ, झुमे दर्शक

१२ पुष २०७६, शनिबार १७:०१ नेपाली समाचार 0

काठमाडाैं,पुस १२ ।  भारतीय गायिका आशा भोस्लेको प्रस्तुतिबाट नेपाली दर्शकले शनिबार भरपूर मनोरञ्जन लिएका छन्। काठमाडौँको एक होटलमा आयोजना गरिएको साङ्गीतिक कार्यक्रममा दर्शकहरु खचाखच भरिएका थिए । कुर्सी भरिएपछि केही दर्शकहरु उभिएरै भए पनि कार्यक्रमको अवलोकन गरेका थिए। साधाना कला >>>

मनोरन्जन

मिस मंगोल नेपाल ११औ सस्करणको ताज सिभिरा लामालाई

११ पुष २०७६, शुक्रबार १७:४३ नेपाली समाचार 0

काठमाडौं | मिस मंगोल नेपाल २०१९ को ताज ताप्लेजुङकी २५ वर्षिया सिभिरा लामाले चुमेकी छन् । शिर्ष उपाधीसहित एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी उनले मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइस उपाधि पनि आफ्नो भागमा पार्न सफल भइन् । सिभिराले >>>

मनोरन्जन

केशव भट्टराईको १३ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जलिसभा

११ पुष २०७६, शुक्रबार १७:३१ नेपाली समाचार 0

काठमाडौं । चलचित्र विकास बोर्डका दिवङ्गत अध्यक्ष केशव भट्टराईको तेह्राँै दिनको पुण्य तिथिमा बोर्डले आज यहाँ श्रद्धाञ्जलि सभाको आयोजना ग¥यो । सभामा कलाकारका विभिन्न पेशागत सङ्घ–सङ्गठनका प्रतिनिधिले भट्टराईको निधनले नेपाली चलचित्र क्षेत्रले ठूलो क्षति भोग्नुपरेको धारणा व्यक्त गरेका थिए । >>>

मनोरन्जन

राजेश पायल राई र बैशाली लामाको ‘भिजिट नेपाल २०२०’ गीत सार्बजनिक(भिडियो सहित)

८ पुष २०७६, मंगलवार २०:१५ नेपाली समाचार 0

  काठमाडौं, ९ पुष । सरकारले नेपाल पर्यटन वर्ष २०२०को भव्य तयारी गरिरहेको बेला चर्चित गायक राजेश पायल राई र बैशाली लामाको स्वरमा भिजिट २०२०को गीत सार्वजनिक भएको छ । गायक राईको अफिसियल युटुयुब च्यानल मार्फत ‘वेलकम टु नेपाल’ बोलको >>>

मनोरन्जन

गीतकार शुक गुरुङको निधन

६ पुष २०७६, आईतवार १६:१९ नेपाली समाचार 0

काठमाडौं – गीतकार तथा संगीतकार सुक गुरुङको आइतबार नि’धन भएको छ। मधुमेह र मृ’गौला रोगबाट पी’डित ५४ वर्षीय लामाको उपचारका क्रममा नि’धन भएको हो । गुरुङका ईशारा भाग १, भाग २ लगायतका गीती एल्बमहरु प्रकाशित भएका छन् भने उनको ‘यी >>>

मनोरन्जन

गायक दिल कुमार लिम्बुको आवाजमा “पागल बनायौ”

२८ मंसिर २०७६, शनिबार २३:२३ नेपाली समाचार 0

काठमान्डौँ । नेपाली सुगम संगीतमा निकै राम्रो सम्भावना भएका गायक दिल कुमार लिम्बुको आवाजमा रहेको “पागल बनायौँ “गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमी प्रेमिका विचको भावनात्मक प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । आफनी प्रेमिकाको यादमा दिन विताउने प्रेमीको भावनालाई गीतमा >>>

मनोरन्जन

चर्चित कलाकार दिपक क्षेत्रीको निधन

२८ मंसिर २०७६, शनिबार १९:०६ नेपाली समाचार 0

काठमाडौं । चर्चित कलाकार दिपक क्षेत्रीको असामयिक निधन भएको छ । लामो समयदेखी घाँटीको क्यान्सरबाट पिडित कलाकार क्षेत्रीको संसारभर रहेका नेपाली चलचित्रकर्मी, पत्रकार तथा फ्यानहरुले सहयोग गरिरहेका थिए । तर उनको आज अचानक निधन भएको हो । निधन भएका कलाकार >>>

मनोरन्जन

मिस वर्ल्ड २०१९ को ताज जमाइकाकी टोनी एन सिंलेलाई

२८ मंसिर २०७६, शनिबार १७:३० नेपाली समाचार 0

एजेन्सी । जमाइकाकी टोनी एन सिंले यस वर्षको मिस वर्ल्ड २०१९ को उपाधि जितेको छ। शनिबार लन्डन एक्सेलमा सम्पन्न भएको ६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनालेमा टोनीले १२५ देशका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डमा कब्जा जमाएकी हुन्। दोस्रो >>>

मनोरन्जन

मिस वर्ल्डमा सहभागी हुँदै अनुष्काले जितिन् मल्टिमिडिया अवार्ड

२६ मंसिर २०७६, बिहीबार १६:२१ नेपाली समाचार 0

काठमाडौं- यस वर्षको मिस नेपाल विजेता अनुष्का श्रेष्ठले लन्डनमा आयोजना हुने मिस वर्ल्डमा सहभागी हुँदै बिहीबार प्रतियोगिताको सबटाइटल मल्टिमिडिया अवार्ड जितेकी छन्। अघिल्लो संस्करणमा पनि नेपालकी शृंखला खतिवडाले उक्त टाइटल जितेकी थिइन्। मल्टिमिडिया अवार्ड जितेपछि खुसी व्यक्त गर्दै अनुष्काले आफूलाई >>>

मनोरन्जन

शम्भु राई र मेलिना राईको आवाजमा “ओ साइंला” सार्बजनिक

२४ मंसिर २०७६, मंगलवार २२:५८ नेपाली समाचार 0

  धनकुटा । चर्चित बरिष्ठ गायक शम्भु राई र युवाहरुको ढुकढुकी गायिका मेलिना राईको आवाजमा पूर्बेली लोकलयलाई समाउंदै ‘ओ साइंला” सार्बजनिक भएको छ । ईश्वर चाम्लिंग राईको शब्द संकलन रहेको गीतको लय संकलन भने गायक स्वयं राई कै रहेको छ >>>

मनोरन्जन

प्रदेश न . १ स्तरिय पहिलो स्टेट वान सिङ्गिङ्ग आइडलको फिनाले आज

२४ मंसिर २०७६, मंगलवार १९:०१ नेपाली समाचार 0

धरान ।  धरानस्थित धरान सभागृहमा प्रदेश न . १ स्तरिय पहिलो स्टेट वान सिङ्गिङ्ग आइडलको फिनाले आज हुदैछ । रेडमुन इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको स्टेट वान सिङ्गिङ्ग आइडलमा विभिन्न चरणको अडिशन तथा निर्णायकहरुको बिभिन्न चरण पार गर्दै फिनालेको लागि नौ >>>

मनोरन्जन

मिस पुर्वान्चलको प्रतियोगीहरुलाई शिष्टाचार तालिम

२२ मंसिर २०७६, आईतवार १९:०९ नेपाली समाचार 0

धरान ।  आगामी पौष ५ गते धरानमा आयोजना हुने पूर्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता नेपालआईस मिस पुर्वान्चल को दसौ संस्करणको सहभागी प्रतियोगीहरुलाई आइतबार धरानस्थित युएन नवोदय कलेज अफ होटल म्यानेजमेन्टमा शिष्टाचार व्यस्थापन तथा डाईनिङ्ग एट्टीच्युड सम्बन्धि तालिम दिईएको छ । प्रतियोगीहरुलाई >>>

1 2 3 4 5 25