समाचार

आन्दोलनका संयोजक बुलेट राई रिहा

४ जनवरी २०२४ का दिन जारी आन्दोलनका संयोजक बुलेट राई रिहा भएका छन ।

प्रदेश नं. १ पुनः नामाङकन संयुक्त सङघर्ष समितिको विभिन्न स्वरूपको आन्दोलनको क्रममा पुस २ गते आगजनीको आरोपमा गिरफ्तार गरिएका प्रदेश नं. १ संयुक्त सङ्घर्ष समिति बुद्धशान्तिका संयोजक राई १७ दिनपछि इलाम काराकारबाट रिहाई भएका हुन ।

बिना शर्त रिहाईको माग गरि सघर्ष समितिले पुष १८ र १९ गते मेची राजमार्ग बन्दहडतालको आब्हान गरेको थियो । राईको रिहाईको निमित्त सघर्ष समितिका अध्यक्ष डकेन्द्र सिंह थेगिम लगायत कारागार पुगेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button