स्थानीय
आमाको सम्झनामा सिलाम साङमा निर्माण

मोरंग । उर्लाबारी–९, थक्लुङ चोक — आमाको सम्झनामा समुन थक्लुङ परिवारले चासोक तङनाममा विशेष पहल गरेका छन्।
छोरा सुमन थक्लुङ परिवारले आफ्नो प्रिय आमाको सम्झनामा चासोक तङनामको अवसरमा सिलाम साङमा निर्माण गर्नुभएको छ ।
परिवारका सदस्यहरूले आमाको अमूल्य योगदान र माया सम्झँदै, सांस्कृतिक तथा परम्परागत कार्यक्रमलाई सम्मानजनक तरिकाले सम्पन्न भएको छ ।




