खेलकुद

फ्रान्स आर्मीको सपनामा पोर्चुगल पुगेका देबिन्द्रले मदिइरा अल्टा ट्राइल दौडबाट नेपाल चिनाउदै

लिस्बोन, पोर्चुगल,

छथर जोरपाटी गाउँपालिका १ हात्तिखर्कमा जन्मभई हाल धनकुटा नगरपालिका वडा ७ किराँत चोकका स्थायी बासिन्दा देबिन्द्र बहादुर खेवा लिम्बू ‘डेबिड’ बिश्व कै चर्चित ११५ किमी दुरीको अल्टा ट्रटलन दौडमा सहभागी हुदैछन ।

यहि आउने २६ अप्रील २०२५ मदिइरा आइस्लान्ड पोर्चुगलमा एमटिटि क्लव मदिइरा ट्राइल टिमबाट देवेन्द्रले भाग लिनेछन । लामो दुरीको दौड अगाडी ५० किलोमिटरको दुरी रहेको दौड यहि आउदो ९ फेब्रुवरीमा गर्नेछन ।

देबिन्द्रले काठमाडौ रङ्गशाला देखि धनकुटा टुडिखेल सम्मको दौड ५६ घण्टा ४७ मिनेटमा पुरा गरेका थिए भने गत अक्टोबरको ८५ किलोमिटरको दौड अल्टा मदिइरा ट्रेलरेस दौडमा तेस्रो स्थान आएका थिए । देबिन्द्र फ्रान्स लिजन आर्मी हुने सपना बोकेर अन्ततः फान्स हुदै पोर्चुगल पुगेका हुन उनले अन्तराष्ट्रमै चर्चित दौडमा सहभागी भएर देश नाम नाम राख्दै आएका छन ।

देबिन्द्रलाइै ११५ किलोमिटरको दुरीको दौड प्रतियोगिताको निमित्त अग्रिम शुभ कामना ।

Related Articles

Back to top button