NRNA Special

एनआरएनए मकाउको अधिवेशन सम्पन्न, गुरुङको अध्यक्षतामा नयाँ नेतृत्व

मकाउ,
२१ डिसेम्बर २०२३ का दिन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) –(ग्लोबल) मकाउको राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ।

महाधिवेशनले सन्तोष गुरुङको अध्यक्षतामा १३ सदस्य नयाँ नेतृत्व र पूर्ण गुरुङ (देउराली) लाइ आईसीसी सदस्यमा निर्बिरोध निर्वाचित गेरको छ। समितिको आगामी बैठकले पदीय जिम्मेवारी र अन्य जिम्मेवारी तथा कार्यसमिति बिस्तार समेत गर्ने गरि निर्णय गरिएको छ।

सदस्यहरु क्रमशः मन कुमारी गुरुङ, कल बहादुर तामाङ, सिर्जन तिमल्सिना, कृष्ण मगराती, हिम माया गुरुङ, श्याम कुमार श्रेष्ठ, टोल बहादुर राना, अनिता गुरुङ, सञ्जय अधिकारी, मनिता श्रेष्ठ, बिनोद रेग्मी, महेश गिरी चयन भएका छन ।

Related Articles

Leave a Reply

Back to top button