राजनीति
एमालेका मेचे राष्ट्रियसभा सचेतक

काठमाडौँ, २५ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रियसभा सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ ।
एमाले संसदीय दलका नेता रामबहादुर थापाले उहाँलाई सचेतकमा आज नियुक्त गर्नुभएको हो ।