समाचार

सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना

काठमाडौं, कार्तिक १२ । सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना भएको छ ।

अल्टिच्युड कम्पनीको हेलिकप्टर बुधबार बिहान लुबुचेमा दुर्घटना भएको हो ।

हेलिकोप्टर क्याप्टेन विवेक खड्काले चलाएका थिए ।

दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

Related Articles

Back to top button