समाचार
-
पत्रकार अनुप लिम्बु नियन्त्रणमा
२१ फेब्रुअरी, नाम्जङ(ताप्लेजुङ) । गाेल्डेन टेलिभिजनका सम्पादक पत्रकार अनुप लिम्बुलाई केबुलकार पक्षकाे नियन्त्रणमा परेका छन् । उनलाई ‘अपहरण शैली’ मा…
Read More » -
तल्लो फेदीबाट उपकरण फिर्ता
२१ फेब्रुअरी, ताप्लेजुङ । हजारौं आन्दोलनकारीहरुले मध्यरातिसम्म ताप्लेजुङको सेमुक्तुगाेक्/मुक्कुमलुङ (पाथिभरा) क्षेत्रमा केबलकार बनाउने ठाउँमा घेरा हालेपछि मध्यराति केबलकार बनाउने टोली…
Read More » -
केबलकारको विषयमा झडप हुँदा ताप्लेजुंग मुक्कुमलुंगमा प्रहरीसहित १३ जना घाइते
फुङ्लिङ, ८ फागुनः पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकारको विषयलाई लिएर आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा १३ जना घाइते भएका छन्…
Read More » -
राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसदको विकल्प छैनः
ललितपुर, फागुन ७ । जनता समाजवादी पार्टीका सङ्घीय परिषद अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले संविधान संशोधनमा प्रतिगामी षडयन्त्रको गन्ध आएको बताउँदै…
Read More » -
प्रकृति लम्सालको भारतमा मृत्युबारे छानबिनको माग
काठमाडौँ, ६ फागुनः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्युबारे…
Read More » -
सन्दर्भ नवौँ निर्वाचन दिवस : मतदाता शिक्षा बढाउन जरुरी
काठमाडौँ, ७ फागुनः प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दल र तिनका उम्मेदवार इमानदार नहुँदा निर्वाचन प्रणाली महँगो भएको बताउनुभएको…
Read More » -
आमाको हातमा उरमाल, लेखकलाई सम्मान
१८ फेब्रुअरी, दार्जिलिङ । खुल्ला मन्चमा आयोजित कार्यक्रमबीच निम्बोङको बाहुनडाँडामा छुदेन काविमोको दोस्रो उपन्यास उरमाल- लेखककै आपा र आमाको हातबाट…
Read More » -
राष्ट्रिय स्वीकार्यलाई केन्द्रमा राखेर संविधान संशोधनः प्रमुख सचेतक बर्तौला
काठमाडौँ, ६ फागुनः एक सय चारवर्षे जहानियाँ राणाशासनलाई समाप्त गरी नागरिकको अधिकार सुनिश्चित गरेको महत्त्वपूर्ण दिनका रुपमा हामीले प्रत्येक वर्ष…
Read More » -
पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी सुरु
गण्डकी, ५ फागुनः पर्यटकीय राजधानी पोखरामा आइतबारदेखि दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, गण्डकी…
Read More » -
फरार अभियुक्तलाई पक्राउ गर्न माग
बारा, ५ फागुनः दुई साताअघि यहाँको कलैया उपमहानरपालिका–१ बैंक रोडस्थित नवजन्म पुनःस्थापना (सुधार) केन्द्रमा भर्ना गरिएका प्रदीपप्रसाद मण्डललाई निर्घात कुटपिट…
Read More »