समाचार
-
नेम्वाङकाे निबन्ध कृति ‘मुयेङ केए:प्पा याप्मिहा?’काे विमाेचन
१० अप्रिल, राँके(पान्थर)। निबन्धकार याेगी एल.वी. नेम्वाङकाे याक्थुङ भाषामा प्रकाशित पहिलो निबन्ध कृति ‘मुयेङ केए:प्पा याप्मिहा? (मुस्कुराउने मानिसहरू)’ काे विमाेचन…
Read More » -
सदर चिडियाखाना बेलुका ८ बजेसम्म सञ्चालन हुने
काठमाडौँ, २८ चैतः जावलाखेलस्थित सदर चिडियाखाना नयाँ वर्ष २०८२ सालदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ । चिडियाखानाद्वारा आज…
Read More » -
छिमेकीको हत्या गरी नक्कली साधु बनेका लोकनाथ १७ वर्षपछि पक्राउ
काठमाडौँ, २७ चैतः जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरी नक्कली साधु बनेका पर्साको विन्दवासिनी गाउँपालिका २ का ६२ वर्षीय लोकनाथ साह…
Read More » -
वडा अध्यक्ष मृत फेला
ढोरपाटन (बागलुङ), २७ चैतः बागलुङ ताराखोला–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत अवस्थामा फेला पर्नुभएको छ । आज बिहान ११ बजे…
Read More » -
रवि लामिछाने रूपन्देही कारागार चलान
भैरहवा (रूपन्देही), २५ चैतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने कारागार चलान…
Read More » -
अभिनेत्री एनी कुँवर पक्राउ
काठमाडौँ, २५ चैतः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले अभिनेत्री समेत रहनुभएकी एनी कुँवरलाई पक्राउ गरेको छ ।…
Read More » -
सेहाे?नाम्लाङ साँस्कृतिक पर्यटन महाेत्सव सुरु
६ अप्रिल, सेहाे?नाम्लाङ (पान्थर) । याक्थुङ मुन्धुममा वर्णन भएको स्थल सेहाे?नाम्लाङलाई प्रबर्द्धन गर्ने हिसाबले ‘सेहाे?नाम्लाङ साँस्कृतिक पर्यटन महाेत्सव २०८१‘ सुरु…
Read More » -
चाे?लुङ पार्कमा कविहरूकाे बृहत जमघट
५ अप्रिल, वसन्तपुर । तेह्रथुमको वसन्तपुरस्थित चाे?लुङ पार्कमा कविहरूकाे बृहत जमघट भएको छ । लालीगुराँस नगरपालिकाले आयोजना गरेको ‘चाे?लुङ साहित्यिक…
Read More » -
लिम्बु पत्रकार सङ्घकाे अध्यक्षमा इङ्वा
५ अप्रिल, वसन्तपुर । लिम्बु पत्रकार सङ्घको केन्द्रीय अध्यक्षमा सन्देश सुब्बा इङ्वा निर्वाचित भएका छन् । सङ्घकाे तेस्रो महाधिवेशनले इङ्वालाई अध्यक्षमा…
Read More » -
राजा र जनताबिचको सङ्घर्षमा संसारभरि जनताको जित भएको छः सङ्घीय अध्यक्ष श्रेष्ठ
काठमाडौ, चैत २२ गते । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवं पुर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले ‘राजा र जनताको बिचको…
Read More »