संवाददाता
-
लेख
धनीले कसरी खेल्छन् पैसाको खेल ?
काठमाडौँ, ४ साउन (रासस): अमेरिकाका लगानीकर्ता चार्ली मुकारले भनेका थिए, “मेरो लक्ष्य धनी हुनु होइन, मात्र आर्थिक स्वतन्त्रता पाउनु थियो…
Read More » -
NRNA Special
लण्डनमा पहिलो एनआरएनए कप तथा नेपाली महोत्सवको तयारी व्यापक
लण्डन- एनआरएनए यूकेले आउंदो अगष्ट ३ तारिख लन्डन फेल्थाममा पहिलोपटक गर्न लागेको एनआरएनए महोत्सव र एनआरएनए कप फुटबल प्रतियोगिताको तयारी…
Read More » -
समाचार
नौ घटनाः प्रहरीद्वारा सफल अनुसन्धान
काठमाडौँ, ७ साउनः मुलुकमा पछिल्लो समय आपराधिक क्रियाकलाप बढिरहेका छन् । प्रहरीको तथ्याङ्क अनुसार प्रविधिको विकाससँगै आपराधिक क्रियाकलाप बढिरहेका छन्…
Read More » -
समाचार
मेची भन्सार कार्यालयद्वारा रु १४ अर्ब २३ करोड राजश्व सङ्कलन
भद्रपुर (झापा), ७ साउनः पूर्वीनाका काँकडभिट्टाबाट भारत, बङ्गलादेशलगायत देशसँग हुने व्यापारघाटा रु २० अर्ब ३५ करोड ३० लाख ४० हजार…
Read More » -
समाचार
टाउकोमा धारिलो हतियार प्रयोग गरिएका अवस्थामा मन्त्री रायको शव
बरहथवा (सर्लाही), ७ साउनः सर्लाहीको चन्द्रनगर गाउँपालिका रतनपुरका ८० वर्षीय रामचन्द्र राय मृतावस्थामा फेलापरेका छन् । टाउकोमा धारिलो हतियार प्रयोग…
Read More » -
समाचार
नेपाली जनता दलको छैटौँ महाधिवेशन भदौ पहिलो साता
काठमाडौँ, ७ साउनः नेपाली जनता दलको छैटौँ महाधिवेशन भदौको पहिलो साता हुने भएको छ । आगामी भदौ १ देखि ३…
Read More » -
अन्तर्राष्ट्रिय
किन लाग्यो बंगलादेशमा कर्फ्यु ?
सन् १९७१ मा देशलाई पाकिस्तानबाट स्वतन्त्र तुल्याउने सङ्घर्षमा लडेका मानिसका सन्तानका लागि सरकारी जागरिमा गरिएको आरक्षणका बिरुद्धमा केही दिनदेखि विश्वविद्यालयका…
Read More » -
स्थानीय
भक्तपुर जिल्ला अदालतबाट १३ वर्ष ९६ वर्ष कैद भुक्तान भएन
भक्तपुर । भक्तपुर जिल्ला अदालतबाट १३ सय ९६ वर्ष ६ महिना ३ दिन कैद तथा जरिवाना भुक्तान बाँकी रहेको पाइएको…
Read More » -
NRNA Special
एनआरएनको कुरा नजान्नेहरु गुण्डागर्दी गर्छन कुवेतमा:महासचिव धामी माथि अभद्र ब्यबहार
गैरआवासीय नेपाली संघ-एनआरएनएबारे समाचार न आएको पनि धेरै दिन पुगेछ। एनआरएनहरुकाबीच चर्चित, बर्जित, लज्जित र परिस्कृत एनआरएनएको कुरा हजार जिब्राले…
Read More » -
समाचार
राजनीतिक भागबन्डाका आधारमा नियुक्ति हुनुहुँदैनः सभापति लामिछाने
काठमाडौँ, ३ साउनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राज्यका विभिन्न निकायमा राजनीतिक भागबन्डाका आधारमा नियुक्ति हुने संस्कारको अन्त्य…
Read More »