समाचार

प्रतिनिधिसभा निर्वाचन कार्यतालिका सार्वजनिक, माघ ६ गते उम्मेदवारी दर्ता

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

आइतबार आयोगले कार्यतालिका सार्वजनिक गरेको हो ।

माघ ६ गते उम्मेदवारी दर्ता गर्न सकिने छ ।

Related Articles

Back to top button