स्थानीय

जेनजी प्रदर्शनमा सहादत प्राप्त गरेका कुथुमीको धनकुटामा अन्तिम संस्कार

धनकुटा,१ असोज । गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी प्रदर्शनका क्रममा धनकुटाको पाख्रिबास नगरपालिका १० का ६० वर्षीय छत्रमान कुथुमीले सहादत प्राप्त गरेका थिए ।

कुथुमीको पार्थिव शरिरलाई हिजो सांझ मात्रै नेपाली सेनाको हेलिकप्टर मार्फत गृह जिल्ला ल्याइएको थियो ।

कुथुमीको आज पराम्परा अनुसार अन्तिम संस्कार गरिएको छ ।

Related Articles

Back to top button