मोहन राई 'परदेशी'
-
समाचार
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
काठमाडौँ, २९ फागुन : भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्ति, सुरक्षा र व्यवस्थापकीय हिसाबले प्रशंसनीय भए पनि त्यस निर्वाचनको अनुभवबाट…
Read More » -
स्थानीय
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
भोजपुर, २९ फागुन : भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट सञ्चालनले स्थानीय नागरिकको आवतजावत सहज बनेको छ…
Read More » -
समाचार
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
मुस्ताङ, २९ फागुन : यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोम जोड्ने १७ किलोमिटर…
Read More » -
समाचार
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति
काठमाडौँ, २९ फागुन : परराष्ट्र मन्त्रालयमातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ ।…
Read More » -
समाचार
चुनावमा अन्तरघात गरेको भन्दै धनकुटाको साँगुरीगढीकी उपाध्यक्ष राईलाई एमालेले गर्यो कारवाही
धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचनमा अन्तरघात गरेको भन्दै नेकपा एमालेले धनकुटाको साँगुरीगढी गाउँपालिकाका उपाध्यक्ष मुना राईलाई पार्टीबाट निष्कासन गरेको…
Read More » -
समाचार
जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली
काठमाडौँ, २८ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको…
Read More » -
समाचार
अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई
काठमाडौँ, २८ फागुनः पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलसहित उक्त पार्टीलाई…
Read More » -
समाचार
प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व
काठमाडौँ, २८ फागुनः प्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली कांग्रेस…
Read More » -
आदिवासी
आरनको भरमा लुहार दम्पतीको जीविका
कञ्चनपुर, २८ फागुनः बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै…
Read More » -
समाचार
मुन्दुम पदमार्गः प्रकृति र संस्कृतिको सङ्गमस्थल
भोजपुर, २८ फागुनः टेम्केमैयुङ गाउँपालिकाले प्रकृति र संस्कृतिलाई आधार बनाएर मुन्दुम पदमार्गको समग्र विकासमा जोड दिएको छ । प्राकृतिक सुन्दरता,…
Read More »