स्थानीय

विश्व किर्तिमानी खनालको ४२५ तिर्थस्थलको दर्शनपछि दर्शनयात्रा समापन

पाकिस्तान,
गतबर्ष सन् २२ जुन २०२३ का दिन प्रदिप खनालको पशुपति नाथको दर्शनबाट शुरु भएको तिर्थयात्रा यस बर्षको २२ जुनको दिन पाकिस्तान स्थित कराचीको पन्चमुखि हनुमानको दर्शन गरि समापन भएको छ ।

एक बर्षको अबधिमा ४२५ तिर्थस्थलको यात्रा गरेर विश्व किर्तिमानी गरेका खनालले ६ देशको महत्वपूर्ण तिर्थस्थलहरुको दर्शन गरेका हुन । उनले २१ डुबल्की गरेका छन ।
इलाम जितपुरका खनाल लामो समय देखि काठमाडौंमै रहदै आएको बखत तिर्थयात्रा शुरु गरेका थिए ।

Related Articles

Back to top button