स्थानीय

जसपा धनकुटा जिल्ला अध्यक्षमा पार्वती राई निर्वाचित

गत २३ डिसेम्बर २०२३ का दिन जनता समाजवादी पार्टी, नेपाल धनकुटा जिल्ला समन्वय समितिको अध्यक्षमा श्रीमति पार्वती राई निर्वाचित भएका छन ।

पार्टी केन्द्रीय समिति सदस्य राजकुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला भेलाले श्रीमति राईलाई अध्यक्ष चयन गरेको हो ।

४३ सदस्य जिल्ला समन्वय समिति निर्माण भएको छ । श्रीमति राई यस अधि पनि कार्यबाहक अध्यक्ष थिइन भने नेपाल आदिवासी जनजाति महासंघ धनकुटाकी पूर्व अध्यक्ष पनि हुन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button