अन्तरवार्ता

राजावादीहरु सल्बलाउनुको दोष एमाले काँग्रेसको ७ बुंदे सहमति

१० मार्च २०२५ का दिन जनता समाजवादी पार्टीको संघीय परिषद अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले अहिले राजावादीहरु सल्बलाउनुमा एमाले काँग्रेसको ७ बुंदे सहमति कारक रहेको बताएका छन ।

राजाको पक्षमा सडकमा जति जनता आएका छन त्यो भन्दा कयौंगुणा धेरै जनता गणतन्त्रको पक्षमा रहेको बताए । अध्यक्ष श्रेष्ठले प्रत्येक्ष निर्वाचित प्रधानमन्त्री र खुल्ला वा स्वतन्त्र समानुपातिक निर्वाचन प्रणाली जो तोकिएको क्षेत्रक्षेत्रबाट चयन भएर आउने बनाउन सकेको खण्डमा कम खर्चिलो र समावेशी हुने बताए । त्यसो भएको खण्डमा हालको प्रत्येक्ष निर्वाचित साँसदहरु पनि आवश्यक नपर्ने बताउनु भएको छ । निर्वाचन प्रणाली र शासकीय स्वरुपको बारेमा निक्कै उपयोगी वार्तालाई भिडियोमा हेरौ ।

Related Articles

Back to top button