अन्तर्राष्ट्रिय
-
चेक गणतन्त्रमा अवकाशको उमेर बढाइयो
प्राग, १८ वैशाख (रासस/एएफपी) : चेक गणतन्त्रले अवकाशको उमेरलाई ६५ बर्षभन्दा माथि पु¥याएको छ । प्रधानमन्त्री पेट्र फियालाले वृद्ध समाजको…
Read More » -
युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग १८ देशको आग्रह
वासिङ्टन, १३ वैशाख (रासस/सिन्ह्वा) : युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका छन् ।…
Read More » -
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
सोल, १३ वैशाख (रासस/क्युएनए) : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको स्थानीयरूपमा विकसित पृथ्वी अवलोकन…
Read More » -
थाइल्याण्डमा सिनेटको निर्वाचन हुने
बैङ्कक, ११ वैशाख (रासस/एएफपी) : थाइल्याण्डमा एक दशकअघिको सैन्य ‘कू’पछि पहिलो पटक यहाँको माथिल्लो सदन (सिनेट)को लागि आगामी जुन महिनामा…
Read More » -
युक्रेनले युद्धका लागि सैन्य सेवा उमेरका नागरिकलाई स्वदेश फिर्ता बोलाउने
किएभ, युक्रेन, ११ वैशाख (रासस/एएफपी) : सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश फर्कन प्रोत्साहित गर्ने नयाँ उपायहरू ल्याउन…
Read More » -
चिनियाँ प्रहरीद्वारा विदेशमा आर्थिक फरार व्यक्तिको खोजी अभियान सुरु
बेइजिङ, ११ वैशाख (रासस/सिन्ह्वा) : चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले विदेशमा फरार रहेका आर्थिक भगौडाहरूलाई पक्रन यस वर्षका लागि अभियानको योजना…
Read More » -
मोदीको तेस्रो कार्यकालका लागि भारतमा मतदान सुरु
शुक्रबारदेखि सुरु भएको भारतको आम निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) का वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि सत्तामा रहन…
Read More » -
इरानमा विस्फोट, इजराइलले हमला गरेको अमेरिकी सञ्चारमाध्यमको भनाइ
इरानको सरकारी सञ्चारमाध्यमले शुक्रबार मध्य प्रान्त इस्फहानमा विस्फोट भएको बताएको छ । अमेरिकी सञ्चारमाध्यमले भने अधिकारीहरूलाई उद्धृत गर्दै इजराइलले आफ्नो…
Read More » -
‘युक्रेनमा युद्ध सुरू भएपछि ३७ हजारभन्दा बढी व्यक्ति वेपत्ता’
युक्रेनले सन् २०२२ को फेब्रुअरीमा रूसको आक्रमण सुरु भएयता सैनिकसहित करिब ३७ हजार व्यक्ति ‘वेपत्ता’ रहेको मङ्गलबार जनाएको छ ।…
Read More » -
१४ बुँदे विजयपुर घोषणापत्र जारी गर्दै लिम्बु विद्यार्थीहरूकाे अन्तर्राष्ट्रिय महासम्मेलन सम्पन्न
२७ मार्च, विजयपुर । याक्थुङ लिम्बु विद्यार्थीहरूकाे दाेस्राे अन्तर्राष्ट्रिय महासम्मेलन १४ बुँदे विजयपुर घाेषणापत्र जारी गर्दै समापन भएको छ ।…
Read More »