मोहन राई 'परदेशी'
-
समाचार
प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
काठमाडौँ, ८ वैशाख : प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीहरूसँग संयुक्त…
Read More » -
समाचार
घान्द्रुकमा पर्यटकीय चहलपहल
गण्डकी, ८ वैशाखः कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित रमणीय गाउँ घान्द्रुकमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । दोस्रो मुख्य…
Read More » -
समाचार
पूर्वाधार निर्माणलाई गति दिन विमानस्थल राति सात घण्टा बन्द हुने
काठमाडौँ, ८ वैशाखः पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने…
Read More » -
समाचार
भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
झापा, ८ वैशाखः भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द…
Read More » -
खेलकुद
भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
टक्सार (भोजपुर), ८ वैशाखः भोजपुर गोल्डकपअन्तर्गतको सोमबार भएका दुई खेलमा एपिएफ र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सेमिफाइनलको यात्रा तय…
Read More » -
समाचार
प्रदेश प्रमुखसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
गण्डकी, ७ वैशाखः गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टसमक्ष मुस्लिम आयोगले आज वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका कार्यवाहक अध्यक्ष…
Read More » -
समाचार
सम्पत्ति विवरणबारे गृहमन्त्री गुरुङको स्पष्टोक्ति
काठमाडौँ, ७ वैशाखः गृहमन्त्री सुधन गुरुङले रु २५ लाखको सेयरका विषयबारे आफ्नो सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको स्पष्ट पार्नुभएको छ…
Read More » -
साहित्य सिर्जना
वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
काठमाडौँ, ७ वैशाखः वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यस वर्षको वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई प्रदान गर्ने भएको छ । प्रज्ञाप्रतिष्ठानका कुलपति…
Read More » -
समाचार
पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
काठमाडौँ, ७ वैशाखः कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले साक्षी परीक्षणपछि कानुन निर्माण गरिने स्थापित मान्यता भएको…
Read More » -
समाचार
प्रधानमन्त्री शाहले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्नुहुँदै
काठमाडौँ, ७ वैशाखः प्रधानमन्त्री वालेन्द्र शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै हुनुहुन्छ । बैठक आज दिउँसो १२ः०० बजे…
Read More »